15/12/2025
विश्वको एकमात्र सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्र जहाँ दिनमा विश्वका हजारौं पर्यटकहरूको आगमनको केन्द्र।यहाँ विदेशीलाई घरको ढोकैबाट हाइहाइ नेपाली भरियालाई त्यतैबाट बाइ बाइ,भरियालाई लज तथा रेस्टुरेन्टमा नो इन्ट्री,डलरको ठाउमा रुपैयाँलाई वास्ता गर्दैनन्।नेपालीले नेपालीलाई मान्छे नगन्ने यहाँको कुसंस्कार।