Nepal Alert 24

Nepal Alert 24 न पक्ष न विपक्ष
सधै निष्पक्ष ।
Nepal Alert 24

मेसीको ह्याट्रिक 👏
17/06/2026

मेसीको ह्याट्रिक 👏

Classic Messi 🇦🇷
17/06/2026

Classic Messi 🇦🇷

आजको खेल रोचक हुनेवाला छ  तपाई कस्को पक्षमा ...?
16/06/2026

आजको खेल रोचक हुनेवाला छ तपाई कस्को पक्षमा ...?

अचम्म     - नक्कली लाइसेन्स बनाएर १७ वर्षसम्म क्याप्टेनका रूपमा काम गर्दै ९०० भन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान...
10/06/2026

अचम्म
- नक्कली लाइसेन्स बनाएर १७ वर्षसम्म क्याप्टेनका रूपमा काम गर्दै ९०० भन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गरी २०२५ मा अवकाश लिएका एक व्यक्तिलाई क्यानडाको प्रहरीले पक्राउ गरेको छ।

एमालेबाट निर्वाचित भएर वडाध्यक्ष भएका ओखलढुंगाका तीनजनाको पद गुमेको छ । निर्वाचन आयोगले एमालेबाट निर्वाचित भएर अन्य पार्...
10/06/2026

एमालेबाट निर्वाचित भएर वडाध्यक्ष भएका ओखलढुंगाका तीनजनाको पद गुमेको छ । निर्वाचन आयोगले एमालेबाट निर्वाचित भएर अन्य पार्टीमा प्रवेश गरेको भन्दै पद स्वतः रिक्त भएको निर्णय गरेको हो । वडाध्यक्ष पद जानेमा जिल्लाको मोलुङ १ का कमलबहादुर बानियाँ, मोलुङ ६ का कमल तामाङ र चम्पादेवी ७ का सुरेशकुमार थापा रहेका।

राम्रो कामको प्रशंसा गरौधरानका कार्यवाहक मेयर आइन्द्र विक्रम बेघाले प्रशंसनीय काम गरिरहनुभएको छ। उहाँ प्रायः वर्षाको मौस...
08/06/2026

राम्रो कामको प्रशंसा गरौ
धरानका कार्यवाहक मेयर आइन्द्र विक्रम बेघाले प्रशंसनीय काम गरिरहनुभएको छ। उहाँ प्रायः वर्षाको मौसम र बिदाको समयमा पनि सक्रिय रूपमा काम गरिरहेको देखिन्छ, र धेरै मानिसहरूले उहाँको प्रयासको प्रशंसा गरेका छन्।

करिब ३ साता पछि सर्वोच्च फर्किन सपना प्रधान मल्न ।
08/06/2026

करिब ३ साता पछि सर्वोच्च फर्किन सपना प्रधान मल्न ।

ट्राफिक जामले गर्दा आज संसदको क्लासमा यो बिधार्थी ९ मिनेट ढिलो भयो। माफ गर्नु होला 🙏- सांसद महावीर पुन
08/06/2026

ट्राफिक जामले गर्दा आज संसदको क्लासमा यो बिधार्थी ९ मिनेट ढिलो भयो। माफ गर्नु होला 🙏

- सांसद महावीर पुन

दीपेन्द्र सिंह ऐरीले आज नेपालका लागि १ सयौ टि२०आई खेल खेल्दैछन् । सन् २०१८ मा इंग्ल्यान्डको लर्ड्स मैदानमा नेदरल्यान्ड्स...
08/06/2026

दीपेन्द्र सिंह ऐरीले आज नेपालका लागि १ सयौ टि२०आई खेल खेल्दैछन् । सन् २०१८ मा इंग्ल्यान्डको लर्ड्स मैदानमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै डेब्यु गरेका आज दीपेन्द्र सयौं खेलमा कप्तानको भूमिकामा उत्रदैछन् । यो उपलब्धि हासिल गर्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी हुन् । एसियाली छनोटको फाइनलमा नेपालले हङकङको सामना गर्दैछ । दीपेन्द्रलाई बधाई तथा शुभकामना दिनुहोस् ।

सरकारले सुकुम्बासीका लागि बस्न ४ आना र खेती गर्न जग्गा  दिने तयारी गरेको छ भने लालपुर्जा बाँड्ने अधिकार सीडीओलाई दिनेछ ।
06/06/2026

सरकारले सुकुम्बासीका लागि बस्न ४ आना र खेती गर्न जग्गा दिने तयारी गरेको छ भने लालपुर्जा बाँड्ने अधिकार सीडीओलाई दिनेछ ।

住所

Minato, Tokyo
44600

ウェブサイト

アラート

Nepal Alert 24がニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Nepal Alert 24にメッセージを送信:

共有する