Shova khakurel

Shova khakurel photography
travelling
lives in japan

03/09/2025

घरभित्र बसिरह्यो भने mental problems सुरु हुन्छ अनि बाहिर घुम्न गए financial problem 🤦🤦🫩🥹

02/08/2025

मलाई बदला लिनु छैन☺️
बस आफुलाई यति सम्म बदल्नु छ कि🫰❤️
उनिहरुलाई आफुले गरेको व्यवहारमा पछुतो होस्😉

19/02/2024

धेरै लाई थाहा नहुन सक्छ ! ल भन्नूस त, अलिकती ठाउँमा पुगेपछी आफ्नो औकात देखाउने जन्तुको नाम के हो ?🙏🙏❤️

22/12/2023

धनि पनि यति भैयो कि
कपाल कन्याउँदा पनि चाँदी झर्छ 🤧🤣😜

30/11/2023

भरोसा बुबाको गर्नुस्,माया आमालाई गर्नुस्, न छुट्ने डर हुन्छ, न टुट्ने डर.!!🤞🥀❤️🙏

06/11/2023

सहरा लठ्ठीको जस्तो होस्
ओरालीमा ज्यान धानीदिने उकालीमा ज्यान तानिदिने।। ❤️

07/10/2023

रिस मरेपछि माया लागेर आउँछ तर चित्त दुखेपछि फेरि माया नलाग्न सक्छ।
🙂 🙏

06/10/2023

माया भनेको व्यबहार हो ,बोली हैन,
लाख पटक कसैलाई माया गर्छु भन्नू र मात्र एक पटक कसैलाई जरुरी परेको बेला साथ दिनुमा त्यही एक पटक ले जित्छ , बाँकी सबै भ्रम हो🙏❤️❤️

12/09/2023

घमण्ड छैन म मा
जस्ले जस्तो व्यबहार गर्छ,
उस्लाई त्यस्तै व्यबहार गरिदिन्छु ।🙇‍♂️🙇‍♂️

20/08/2023

नियतिको, नियत पनि खासै सफा देखिएन...
यो जिन्दगीमा...!!

20/08/2023

थोरै कठोर हुन मन छ,
यहाँ नम्र बोली र विनम्र ब्यवहारले मात्र
चल्न गाह्रो हुने रहेछ..🤗

28/07/2023

चिन्ता लाग्छ तिमिलाई सम्झिन्छु,
डर लाग्छ तिमिलाई सम्झिन्छु
कमजोर हुँदा तिमिलाई सम्झिन्छु,
थाक्छु तिमीलाई सम्झिन्छु, रुन्छु
तिमीलाई नै सम्झिन्छु मेरी आमा,
मेरी प्यारी माया🥺❣️🌍💞😘

住所

Sakura-shi, Chiba

ウェブサイト

アラート

Shova khakurelがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する