29/03/2025
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ मा रहेको अग्लो १३ तले श्री आकाश देवि मन्दिर जुन जिल्लाकै अग्लो मन्दिर हो ।
मन्दिर परिसरभित्र विभिन्न देवीका साथै शिव, गणेश र नागका मूर्ति छन् ।