Mr Adhikari

Mr Adhikari Mr Adhikari From Bethanchok

जहाँ आस्था हुन्छ, त्यहाँ भगवती माताको कृपा सधैं साथमा हुन्छ जय पालान्चोक भगवती माता 🙏
16/05/2026

जहाँ आस्था हुन्छ, त्यहाँ भगवती माताको कृपा सधैं साथमा हुन्छ
जय पालान्चोक भगवती माता 🙏

चण्डेश्वरी जात्रा रथ निर्माण कार्य अन्तिम चरणमा। केहिबेरमा जात्रा सुरु हुने।
01/05/2026

चण्डेश्वरी जात्रा रथ निर्माण कार्य अन्तिम चरणमा। केहिबेरमा जात्रा सुरु हुने।

शुभ बिहानि !श्री पाथिभरा माताले सम्पुर्णको रक्षा गरुन।🕉️🙏
26/04/2026

शुभ बिहानि !
श्री पाथिभरा माताले सम्पुर्णको रक्षा गरुन।🕉️🙏

🔔 Reminder‼️भोलि शनिबार — ध्यान, भक्ति र आत्मिक शान्तिमा रमाउने विशेष दिन चर्चित MRR भजनमा मन भुलाउँदै, सबै मिलेर आनन्द ...
24/04/2026

🔔 Reminder‼️

भोलि शनिबार — ध्यान, भक्ति र आत्मिक शान्तिमा रमाउने विशेष दिन
चर्चित MRR भजनमा मन भुलाउँदै, सबै मिलेर आनन्द लिऔँ 🎶

🕓 समय: दिउँसो ४:३० देखि ६:३० सम्म
📍 स्थान: धनेश्वर मन्दिर पनौति

आउनुहोस्, केही समय आत्मा र भगवानसँग जोडिऔँ 🙌
भेटौँ है त! 😍❤️

स्वतन्त्रता, समानता र अधिकारको उत्सव 🙏लोकतन्त्र दिवसको शुभकामना!
24/04/2026

स्वतन्त्रता, समानता र अधिकारको उत्सव 🙏
लोकतन्त्र दिवसको शुभकामना!

आगामि चैत्र २७ देखि बैशाख ३ गते सम्म वेथानचोक-२ काभ्रेमा अवस्थित श्री कृष्ण प्रणामि मन्दिरको कलश अनावरण एवं श्रीमत्तारतम...
06/04/2026

आगामि चैत्र २७ देखि बैशाख ३ गते सम्म वेथानचोक-२ काभ्रेमा अवस्थित श्री कृष्ण प्रणामि मन्दिरको कलश अनावरण एवं श्रीमत्तारतम सागर १०८ पाठपारायण एवं धर्मजागनी महोत्सवको हार्दिक निमन्त्रणा । प्रेम प्रणाम 🙏 जय श्रि कृष्ण

04/04/2026

जहाँ हावा पनि मिठो लाग्छ, जहाँ दृश्यले मन छुन्छ, त्यहीँ मेरो सुन्दर गाउँ छ। प्रकृतिको काखमा रमाउने यो जीवन नै स्वर्ग जस्तो लाग्छ 🌄

04/04/2026

📍💚🏞️

31/03/2026

ठाउँ चिन्नुहोस ?

Address

Banepa
45210

Website

Alerts

Be the first to know and let us send you an email when Mr Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category