Prithvinagar Memories

Prithvinagar Memories पृथ्वीनगरका यादहरु ।

    भद्रपुर २ चारआलि चोकबाट १० नम्बरले जेठा दाजुको ब्रुनो नाम गरेको सानो सेतो कुकुर हराएको हुदा देख्नु/भेट्नु हुनेले कृप...
23/10/2025


भद्रपुर २ चारआलि चोकबाट १० नम्बरले जेठा दाजुको ब्रुनो नाम गरेको सानो सेतो कुकुर हराएको हुदा देख्नु/भेट्नु हुनेले कृपया तल दिएका नम्बरमा कल अथवा हामीलाई मेसेज गर्न सक्नुहुनेछ
9816071699

धन्यवाद सबैलाई । यी भाइ ईटहरिमा फेलापरेकाछन🙏🙏🙏🙏🙏Source- bhadrapur jhapa
14/09/2025

धन्यवाद सबैलाई । यी भाइ ईटहरिमा फेलापरेकाछन🙏🙏🙏🙏🙏
Source- bhadrapur jhapa

भोलि मिति २०८२ भदौ २९ आइतबारका दिन भद्रपुर २ सोमबार स्थित इलाका प्रहरी कार्यालय मा श्रमदान गरी चौकी पुननिर्माण गर्ने कार...
13/09/2025

भोलि मिति २०८२ भदौ २९ आइतबारका दिन भद्रपुर २ सोमबार स्थित इलाका प्रहरी कार्यालय मा श्रमदान गरी चौकी पुननिर्माण गर्ने कार्यक्रम आयोजना हुने भएको हुँदा सम्पूर्णमा बिहान ७:३० बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्न चाहन्छौं। साथै देशको यस्तो अवस्थामा भद्रपुर 2 ईलाका प्रहरी चौकी पुर्ण निर्माणमा सहयोग गर्नु चाहानु हुने इच्छुक व्यक्तिले यो qr मा सहयोग पठाउन सक्नु हुनेछ । पठाए पछि स्कृन सट पनि पठाउनु होला।
पुरण पराजुली 9824995140
मान बा तामाङ्ग 9807948638
बिजय कु राई 9826954066
सहयोग गर्नुभएका सहयोगी हातहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं।
Puran Parazuli 🙏🙏

13/09/2025
Update: धन्यवाद सबैलाई । यी भाइ ईटहरिमा फेलापरेकाछन🙏 होलिल्याण्ड इङ्ग्लिश स्कूल  कक्षा  ७ पढ्नुहुने आदित्य पौड्याल  आज ब...
13/09/2025

Update: धन्यवाद सबैलाई । यी भाइ ईटहरिमा फेलापरेकाछन🙏

होलिल्याण्ड इङ्ग्लिश स्कूल कक्षा ७ पढ्नुहुने आदित्य पौड्याल आज बिहान १० बजे घरबाट साथिकोमा जान्छु भनी हिडेको अहिले सम्म घरमा आएको छैन कसैले देख्नु भएमा तलको नम्बरमा सम्पर्क गरिदिनु हुन अनुरोध गर्दछौ|

सम्पर्क नम्बर ; 9814944121 /9816934487
🥺🙏

12/08/2025

भद्रपुर नगरपालिका द्वारा आयोजित महिला पुरुष marathon को केही झलक हरु।

पृथ्वीनगर चाराली चोक देखि अलिकति अगाडि सरस्वती स्कूल जाने बाटोमा भएको दुखद दुर्घटना😢😢😢😢
29/04/2025

पृथ्वीनगर चाराली चोक देखि अलिकति अगाडि सरस्वती स्कूल जाने बाटोमा भएको दुखद दुर्घटना😢😢😢😢

पृथ्वीनगर चाराली चोक देखि अलिकति अगाडि सरस्वती स्कूल जाने बाटोमा भएको दुखद दुर्घटना😢😢😢😢
29/04/2025

पृथ्वीनगर चाराली चोक देखि अलिकति अगाडि सरस्वती स्कूल जाने बाटोमा भएको दुखद दुर्घटना😢😢😢😢

२०८१/०८/२९ गते लाईन जाने सुचना
13/12/2024

२०८१/०८/२९ गते लाईन जाने सुचना

04/12/2024

आज मिति २०८१/०८/१९ गते बुधबारको दिन ज्ञान सरोवर निकेतन स्काउट द्वारा अन्तर पेट्रोल बिना भाडा खाना पकाउने प्रतियोगिता सम्पन्न भएको छ !
Scout teacher: Nishan Giri sir

Address

Bhadrapur

Website

Alerts

Be the first to know and let us send you an email when Prithvinagar Memories posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share