Hit to Ent.

Hit to Ent. This page is about videos of various religions, Jatra, News, Informations, entertainment, stories and many more..

02/05/2022

आउदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मतदान गर्नको लागि जनचेतना मुलक लघु चलचित्र ....

02/05/2022

आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्नको लागि जनचेतना मुलक लघु चलचित्र ....

02/02/2022

बालाजु बाइपास क्षेत्रमा गैर न्यायिक तवरले अदालतमा मुद्दा परेको स्थानमा भैरेहेको सडक बिस्तार तथा गैर कानुनि संरचना निर्माणको बिरोध गर्दा केहि असम्बन्धित ब्येक्तिहरुद्वारा धम्कीपूर्ण ब्येवाहार हुदा त्येसको प्रतिकार गर्दा उत्पन्न भएको बिवादको बिषय मा बताउदै रबिन्द्र कुमार श्रेष्ठ ....

01/02/2022

https://youtu.be/6TsrmcLQKgM
बालाजु बाइपास क्षेत्रमा गैर न्यायिक तवरले अदालतमा मुद्दा परेको स्थानमा भैरेहेको सडक बिस्तार तथा गैर कानुनि संरचना निर्माणको बिरोध गर्दा केहि असम्बन्धित ब्येक्तिहरुद्वारा धम्कीपूर्ण ब्येवाहार हुदा त्येसको प्रतिकार गर्दा प्रहरीद्वारा गिरफ्तार गरिएका स्थानीय पिडित चन्द्र कुमार महर्जन घटना को बारेमा जानकारी गराउदै l

30/01/2022

"तिमीलाई लाग्ने चोटले मेरो मुटु पनि दुख्छ "

गत शुक्रवार बालाजुमा अदालतमा विचाराधीन रहेको स्थानमा सडक बिस्तारको निम्ति पुन डोजर चलेपछि शनिवार पिडित हरुद्वारा गरिएको सांकेतिक बिरोधको बारेमा आफ्नो कुरा राख्दै गैर नेवा आर के तामांग .....

30/01/2022

गत शुक्रवार बालाजुमा अदालतमा विचाराधीन रहेको स्थानमा सडक बिस्तारको निम्ति पुन डोजर चलेपछि शनिवार पिडित हरुद्वारा गरिएको सांकेतिक बिरोधमा आफ्नो आक्रोशपूर्ण भनाइ राख्दै ललितपुर सुनाकोठिका अशोक महर्जन ..

30/01/2022

गत शुक्रवार बालाजुमा अदालतमा विचाराधीन रहेको स्थानमा सडक बिस्तारको निम्ति पुन डोजर चलेपछि शनिवार पिडित हरुद्वारा गरिएको सांकेतिक बिरोध .....

30/01/2022

गत शुक्रवार बालाजुमा अदालतमा विचाराधीन रहेको स्थानमा सडक बिस्तारको निम्ति पुन डोजर चलेपछि शनिवार पिडित हरुद्वारा गरिएको सांकेतिक बिरोधको बारेमा आफ्नो कुरा राख्दै रबिन्द्र कुमार श्रेष्ठ .....

24/01/2022

१२ वर्षे मकर मेलामा पनौती त्रिवेणी धाममा स्नान किन गर्ने ?

Address

Madhyapur Thimi/06
Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Hit to Ent. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share