सुनौलो क्रान्ति- Golden Revolution

सुनौलो क्रान्ति- Golden Revolution Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सुनौलो क्रान्ति- Golden Revolution, Sydney.

यो पलपलको ताजा समाचार अनि केही महत्त्वपूर्ण, ज्ञानवर्धक, र स्वास्थ्यमुलक जानकारी प्रदान गर्ने आधिकारिक पेज हो ।
सबैजनालाई फलो गर्न हुन र आफ्नो साथीहरूलाई समेत जोड्नुहुन विनम्र अनुरोध गर्दछु ।
"सुनौलो क्रान्ति- Golden Revolution"

धानको न्यूनतम समर्थन मूल्य चालू आव २०८३/८४ मा❣️🙏===================================✔️मोटा धानको प्रतिक्विन्टल ३,६६० रुपै...
25/08/2026

धानको न्यूनतम समर्थन मूल्य चालू आव २०८३/८४ मा❣️🙏
===================================
✔️मोटा धानको प्रतिक्विन्टल ३,६६० रुपैयाँ
✔️मध्यम धानको प्रतिक्विन्टल ३,८६० रुपैयाँ

कृषि लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशको प्रदेश निजामती सेवा अन्तर्गत कृषि अधिकृत पदको लागि सोधेको खुल्ला प्रतियोगिता लिखि...
24/08/2026

कृषि लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशको प्रदेश निजामती सेवा अन्तर्गत कृषि अधिकृत पदको लागि सोधेको खुल्ला प्रतियोगिता लिखित परीक्षा
अनि हजुरहरुले परीक्षा दिनुभयो की नाई ?

भरतपुर महानगरपालिकाको विभिन्न स्थानको धान खेतको ताजा अवस्थाअनि हजुरको तिर धान कस्तो हुँदैछ त ?
24/08/2026

भरतपुर महानगरपालिकाको विभिन्न स्थानको धान खेतको ताजा अवस्था
अनि हजुरको तिर धान कस्तो हुँदैछ त ?

AFU UNDERGRADUATE ENTRANCE 2083 — APPLICATIONS ARE OPEN! 🎓Your journey to build a career, serve the nation, and shape th...
24/08/2026

AFU UNDERGRADUATE ENTRANCE 2083 — APPLICATIONS ARE OPEN! 🎓

Your journey to build a career, serve the nation, and shape the bright future starts here! 🌏

Agriculture and Forestry University (AFU) has officially opened applications for the Undergraduate Integrated Entrance Examination 2083/84—an opportunity to turn your passion for agriculture, veterinary science, fisheries, or forestry into a meaningful profession.

🎓 PROGRAMS OFFERED
🌱 B.Sc. Agriculture
🐄 B.V.Sc. & A.H.
🐟 B.Sc. Fisheries
🌲 B.Sc. Forestry

📅 Application Deadline:
Bhadra 17, 2083 | 12:00 Midnight
📝 Entrance Examination:
Bhadra 20, 2083 | 9:00 AM

💰 Application Fee: Rs. 3,000

📍 Exam Centres:
- Rampur
- Hetauda
- Kathmandu
- Janakpur
- Itahari
-Nepal
For eligibility, required documents, examination pattern, application procedure, and other important details, check the official AFU website and admission portal.
www.afu.edu.np

🚀 Your future in agriculture and allied sciences could begin at AFU. Don’t wait for the opportunity—create it!

🌾 Apply now. Prepare with confidence. Step into your future with AFU!



Follow: Krishi- ज्ञानदर्शन

23/08/2026

केरा बालीमा बाली संरक्षण प्रविधि बारे जानकारी
#कृषि_ज्ञानदर्शन #कृषि_जानकारी

Follow: Krishi- ज्ञानदर्शन

मकैमा लाग्ने ढुसीजन्य विष अफ्लाटोक्सिनको पहिचान र व्यवस्थापन गर्ने तरिका बारे जानकारीFollow: Krishi- ज्ञानदर्शन
23/08/2026

मकैमा लाग्ने ढुसीजन्य विष अफ्लाटोक्सिनको पहिचान र व्यवस्थापन गर्ने तरिका बारे जानकारी
Follow: Krishi- ज्ञानदर्शन

23/08/2026

कोदोको महत्व र यसको खेती सम्बन्धित महत्वपुर्ण जानकारी

यस्तै खालको कृषि सम्बन्धी महत्वपूर्ण जानकारीको लागि हामीलाई फलो गर्नुहोला ।
#कृषि_ज्ञानदर्शन #कृषि_जानकारी

Follow: Krishi- ज्ञानदर्शन

तरकारीको नर्सरी/ बेर्ना उत्पादन प्रविधि बारे विस्तृत जानकारी        #कृषि_ज्ञानदर्शन  #कृषि_जानकारीFollow: Krishi- ज्ञान...
22/08/2026

तरकारीको नर्सरी/ बेर्ना उत्पादन प्रविधि बारे विस्तृत जानकारी

#कृषि_ज्ञानदर्शन #कृषि_जानकारी

Follow: Krishi- ज्ञानदर्शन

नेपालमा कृषिको महत्त्व साथसाथै यसको चुनौतीहरू बारे जानकारी
21/08/2026

नेपालमा कृषिको महत्त्व साथसाथै यसको चुनौतीहरू बारे जानकारी

बालीउप्रान्त विभिन्न प्रविधिहरू बारे विस्तृत जानकारी
21/08/2026

बालीउप्रान्त विभिन्न प्रविधिहरू बारे विस्तृत जानकारी

Address

Sydney, NSW

Alerts

Be the first to know and let us send you an email when सुनौलो क्रान्ति- Golden Revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सुनौलो क्रान्ति- Golden Revolution:

Shortcuts

Share