Nilam chaurasiya

Nilam chaurasiya Real education, we learn from our own
life so, don't worry get formal education with easy way.

13/05/2026
आमाको माया आमाको माया समुद्रको गहिराई भन्दा गहिरो हुन्छ,भन्ने कुरा आमाले मरे पनि साबित गरिन् ।आमा जीवित देखि मृत्युपश्चा...
03/05/2026

आमाको माया
आमाको माया समुद्रको गहिराई भन्दा गहिरो हुन्छ,
भन्ने कुरा आमाले मरे पनि साबित गरिन् ।
आमा जीवित देखि मृत्युपश्चात् पनि,
बच्चा आफ्नो काखमा बोकी रहिन् ।
समुद्री लहरले जुद्धदा पनि उनले हिम्मत हारिनन्,
आफ्नो हातले सन्तानलाई बाँधी राखिन्,
सास रोक्दा पनि काख कहिले खस्किएन,
देवले चुडेर लाँदा पनि मामता सुस्किएन ।
संसारको सबैभन्दा सुरक्षित ठाउँ त्यही,
जहाँ मृत्युले पनि आमालाई हराउन सकेन ।
भगवान त देखिँदैनन् भन्छन् यो दुनियामा,
तर सायद भगवानको रूप नै आमा हो।।

02/05/2026

Address

Nagawa 16, Birgunj
Birgunj
44300

Website

Alerts

Be the first to know and let us send you an email when Nilam chaurasiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share