26/08/2026
आज काे बिचित्र काे दृष्य देखेर मन नै सिरिङ्ग भएर आयो। कति को घर, सपना, परिवार, छुट्नु पर्यो। कति बेपत्ता लापत्ता भए। देख्नै न सकिने याे दृश्यले आज नेपाल भरी आसान्ति,बेचैन र दुःख निम्ताएको छ।सबैले एक आर्का लाई सक्दो help गर्दै सुरक्षित ठाउँ मा बसिदिनु हुन अनुरोध छ। र
सक्दो share गरी सहयोग गरिदिनुहाेला।धन्यबाद। 🙏🙏🙏🙏🙏🙏
— feeling sad.