janga khatri

janga khatri The "Main Character" (Aesthetic & Short)
​Living my life in high definition.
​Collecting moments, not

तिम्रो साथ मेरो जिन्दगी हो,कहिल्यै नछुट्ने बाचा गरौँ,किनकि तिमी नै मेरो सबैथोक हो।💚💚💚
14/04/2026

तिम्रो साथ मेरो जिन्दगी हो,
कहिल्यै नछुट्ने बाचा गरौँ,
किनकि तिमी नै मेरो सबैथोक हो।💚💚💚

14/04/2026

“नयाँ वर्ष 2083 मा तपाईं र तपाईंको परिवारलाई सुख, स्वास्थ्य र समृद्धिको कामना 🙏”

मेरो छोरी आज जहाँ छ, त्यो उसको मेहनतको परिणाम हो 🙏पढाइमा अघि बढ्दै गरेको देख्दा मन खुशीले भरिन्छ 😊📖congratulation daught...
13/04/2026

मेरो छोरी आज जहाँ छ, त्यो उसको मेहनतको परिणाम हो 🙏
पढाइमा अघि बढ्दै गरेको देख्दा मन खुशीले भरिन्छ 😊📖
congratulation daughter💚💚

नराम्रो बानी धेरै हुनसक्छन म मा पनि तर आफ्नो खुसीको लागि अरूको मन दुखाउने बानी छैन।😎😎😎
12/04/2026

नराम्रो बानी धेरै हुनसक्छन म मा पनि तर आफ्नो खुसीको लागि अरूको मन दुखाउने बानी छैन।😎😎😎

Good morning fecebook friends have a niec day
12/04/2026

Good morning fecebook friends have a niec day

11/04/2026

जो सुकै ले जे सुकै भनोस मलाई मतलब छैन, बस् तिमी ले मलाई बुझ्नु पर्छ अनि मेले तिम्लाई,.. I Love Youजो सुकै ले जे सुकै भनोस मलाई मतलब छैन, बस् तिमी ले मलाई बुझ्नु पर्छ अनि मेले तिम्लाई,.. I Love You

11/04/2026

"म बाचुन्जेल तिम्रो खुशीमा कहिल्यै कमि आउन दिने छुइन। चाहे तिम्रो खुसीको लागि म टाढा नै किन जानू नपरोस्💙💙💙💚💚💚💜💜💜💜🖤🖤
Good morning; gyus

10/04/2026


Yo kun thaau hola

शब्दसँग खेल्ने मान्छे हो तिम्रो इज्जतमा होइन सकेसम्म सहि मार्ग तिर हिड्छु कुलतमा होइनसरकार हामी गरिबहरूको भविष्य बनाएर द...
10/04/2026

शब्दसँग खेल्ने मान्छे हो तिम्रो इज्जतमा होइन सकेसम्म सहि मार्ग तिर हिड्छु कुलतमा होइन
सरकार हामी गरिबहरूको भविष्य बनाएर देखा चामल नुन तेल र चिनी बाड्‌ने राहतमा होइन
नेता हो राघो काम गरेर देखाउ मन जित जनताको समाज सेवामा ध्यान देऊ जनताको मतमा होइन
सफल बन्न सकिन्छ अवश्य मेहनत गरेपछि यहाँ मन कर्ममा लगाउ लगानी गरेको लागतमा होइन
जिन्दगी त चुनौतीले भरिए‌को एक घंटो जस्तै हो संघर्षले जिउन सिक्नुपर्छ यहाँ तखतमा होइन गजल गजल कस्तो लाग्छ साथि हरु कोमेन्त ल

With Ne.etu96547 – I just got recognized as one of their top fans! 🎉
09/04/2026

With Ne.etu96547 – I just got recognized as one of their top fans! 🎉

With Aarju boomra  – I just got recognized as one of their top fans! 🎉
09/04/2026

With Aarju boomra – I just got recognized as one of their top fans! 🎉

Address

Dailekh
Dailekh
10400

Website

Alerts

Be the first to know and let us send you an email when janga khatri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category