Photo Exhibition

Photo Exhibition Various photos of the country and abroad can be seen

मौसम खुलेसँगै जिल्ला सदरमुकाम बागलुङ बजारबाट आइतबार बिहान देखिएको धौलागिरि हिमाल ।
23/08/2026

मौसम खुलेसँगै जिल्ला सदरमुकाम बागलुङ बजारबाट आइतबार बिहान देखिएको धौलागिरि हिमाल ।

ल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समवन्यमा ग्यास उद्योगबाट काठमाडौँको  बबरमहलस्थित पुरानो जिल्ला प्रशासन...
15/08/2026

ल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समवन्यमा ग्यास उद्योगबाट काठमाडौँको बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालयको परिसरमा वितरण गर्न राखिएको ग्यास लिन सिलिण्डरसहित लाइनमा बसेका उपभोक्ता ।

ललितपुरको पाटनस्थित सौगःमा गथांमुगः पर्वका अवसरमा बिहीबार साँझ मिप्वाः लाखे नाच प्रदर्शन गरिँदै । विसं २०७४ देखि पुनः सु...
13/08/2026

ललितपुरको पाटनस्थित सौगःमा गथांमुगः पर्वका अवसरमा बिहीबार साँझ मिप्वाः लाखे नाच प्रदर्शन गरिँदै । विसं २०७४ देखि पुनः सुरु गरिएको यो नाच पाटनको मौलिक नेवारी संस्कृति र परम्पराको संरक्षणका रूपमा विभिन्न टोल परिक्रमा गराइन्छ। अन्य स्थानका लाखे नाचभन्दा फरक यस नाचको मुख्य विशेषता लाखेले मसाल बालेर त्यसबाट आगो फुक्नु हो।

Address

Sudurpaschim Province
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Photo Exhibition posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Photo Exhibition:

Shortcuts

Share