Shree Zana

Shree Zana Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Zana, Dhangadhi.

28/01/2024
एउटा छोरा आफ्नो वृद्ध बाबुलाई रात्रि भोजनको लागि एउटा राम्रो रेस्टुरेन्टमा लिएर गयो।खाना खाने बेलामा ती वृद्धको धेरै पटक...
25/05/2022

एउटा छोरा आफ्नो वृद्ध बाबुलाई रात्रि भोजनको लागि एउटा राम्रो रेस्टुरेन्टमा लिएर गयो।
खाना खाने बेलामा ती वृद्धको धेरै पटक खाना आफ्नो कपडामा पोखियो। रेस्टुरेन्टमा खाना खानको लागि बसेका सबै जनाले ती वृद्धलाई घृणित नजरले हेरिरहेका थिए। तर उनको छोरा भने एकदम सान्त थियो।
खाना खाइसकेपछी केहि शर्म नमानी वृद्ध बाबुलाई वाशरुम लिएर गयो। वृद्ध बाबुको कपडामा लागेको खाना सबै सफा गरिदियो अनुहार सफा गरिदियो कपाल कोरिदियो र वृद्ध बाबुलाई चस्मा लगाइदियो र बाबुलाई बाहिर लिएर आयो सबै जना अचम्म 🤔मानेर हेर्दै थिए।
त्यसपछि उसले बिल भुक्तान गर्यो र वृद्ध बाबुलाई लिएर बाहिर आउदै थियो? त्यही रेस्टुरेन्टमा खाना खान बसेका एउटा वृद्धले उसलाई आवाज लगाए र उसलाई सोधे-बाबू तिमिलाइ लाग्दैन तिमी यहाँ केही छोडेर जादै छौ??
उसले जवाफ दियो-हैन सर्🙏मैले केही पनि छोडेको छैन।
वृद्धले भने-बाबू तिमिले यहाँ प्रत्येक पुत्रको लागि एउटा शिक्षा सबक अनि प्रत्येक मातापिताको लागि उम्मीद छोडेर जादै छौ।
उसले जवाफ दियो-प्रायःजसो हामी बृद्धा आमाबाबुको साथमा बाहिर जानको लागि शर्म मान्छौ।
सङ्गै गएर के गर्छौ राम्रोसँग हिड्न पनि आउदैन। राम्रोसँग खान पनि जन्दैनौ तिमीहरु त घरमै बसेको सुहाउँछ भन्छौं।
तर तपाइँहरूलाई के थाहा जब तपाईंहरू सानो हुनुहुन्थ्यो तपाईंको मातापिताले तपाईंलाई आफ्नो काखमा लिएर बाहिर जानू हुन्थ्यो। तपाईं त्यति बेला ठिक सङ्ग हिड्न पनि सक्नु हुनि थिएन। ठिक सङ्ग खान पनि सक्नु हुनि थिएन। त्यो बेला तपाईंलाई आफ्नो मातापिताले आफ्नै हातले खाना खुवाउनु हुन्थ्यो। खाना पोखियो भने गाली हैन मायालु तरिकाले सम्झाउनु हुन्थ्यो।
अनि त्यही मातापिता बुढेसकालमा कसरी बोझ लाग्नु भयो?
मातापिता भगवानको रुप हुन। उनीहरुको सेवा गर्नुस्। माया दिनुहोस् किनकि एकदिन हजुरहरु पनि बृद्ध हुनुहुन्छ।
आफ्नो मातापिताको सधैं सम्मान गर्नुस्🙏🙏🙏🙏🙏

24/05/2022

धनगढी उप महानगरपालीका प्रमुख गोपी हमाल को बिजयी जुलूस

14/05/2022

धनगढी: १३ स्थानीय तह रहेको कैलालीको प्रारम्भिक नजिता अनुसार ५ दलीय गठबन्धन अगाडि

गोपी हमाल को  अग्रता
14/05/2022

गोपी हमाल को अग्रता

धनगढी : सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल ह

पुरै देश रोइरहेको समयमा एउटा  #हाप्सिलो   बाँदर जस्तै गरेर डोरीमा वारि पारि गर्दै रैछ।  कोहि देशभक्त मर्दले चटक्क डोरि च...
23/10/2021

पुरै देश रोइरहेको समयमा एउटा #हाप्सिलो बाँदर जस्तै गरेर डोरीमा वारि पारि गर्दै रैछ। कोहि देशभक्त मर्दले चटक्क डोरि चुडाएको भए सबै देशवासीको दुखदर्द एक झट्कामा समाप्त हुने थियो।

Address

Dhangadhi
10900

Website

Alerts

Be the first to know and let us send you an email when Shree Zana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share