Dhiraj bist

Dhiraj bist This is official page

29/11/2025

Congratulations SPR 👑👑👑🎊🎉❤️💪💪💪

16/11/2025

Hami sanchai xau ni guys 👍

24/08/2025

अवसर कुर्नु पर्दैन,
अवसर आफैं बनाउन सकिन्छ
विश्वास गर्नुहोस् आफैंमाथि,
दुनियाँ पनि विश्वास गर्न थाल्छ

Good night everyone 🙏

22/08/2025

सपना त्यही हो जसले निदाउन दिँदैन,
हिम्मत त्यही हो जसले असम्भवलाई सम्भव बनाउँछ।

Good night everyone ❤️🙏🌃

21/08/2025

🔥
समय कठिन छ भने डराउनु पर्दैन,
यही कठिनाईले त सफलता जन्माउँछ।
Good morning everyone

20/08/2025

“सपना देख्नुछ भने ठूलो देख,
सफलता चाहिन्छ भने धैर्य राख।”

20/08/2025

Good morning everyone 🙏

सपना देख्ने मात्रैले पुग्दैन,
सपना पूरा गर्ने हिम्मत पनि हुनुपर्छ।
अँध्यारो जे जति गाढा भए पनि,
उज्यालोको बिहान अवश्य आउँछ।

19/08/2025

Good night everyone
🔥
“कसैको सहयोग बिना
जसले आफैंलाई उचाल्छ,
सफलता उसकै पाइला चुम्छ।”

19/08/2025

💪
जुन दिन तिमी आफैंलाई जित्छौ,
त्यो दिन संसारलाई जित्ने बाटो
खुल्छ।

19/08/2025

जहाँ विश्वास छ, त्यहाँ मार्ग छ,
जहाँ मेहनत छ, त्यहाँ सफलता छ।

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Dhiraj bist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category