Dhankuta hile

Dhankuta hile Hile (Nepali: हिले) is a hill town located in the Province of Nepal, 13 km north of the regional center of Dhankuta Bazar.

11/05/2026
11/05/2026

पशुपतिनाथको दर्शन गर्नुहोस् , आज तपाइको दिन शुभ होस् 🕉🙏🙏🙏

खोटाङ जिल्ला दिक्तेल बजार
09/05/2026

खोटाङ जिल्ला दिक्तेल बजार

शुभ बिहानी।निशानदेवी माताको दर्शन गराै🙏🙏🙏Dhankuta
07/05/2026

शुभ बिहानी।निशानदेवी माताको दर्शन गराै🙏🙏🙏Dhankuta

छिन्ताङ देवी मन्दिर जाल्पा देवी मन्दिर
06/05/2026

छिन्ताङ देवी मन्दिर जाल्पा देवी मन्दिर

आज बुधबार ! भगवान बुढानिलकण्ठको दिव्य आशिर्वादले हजुरको जीवनमा सुख, शान्ति र समृद्धि फैलिएको होस् ।दिनभरि सकारात्मक ऊर्ज...
06/05/2026

आज बुधबार ! भगवान बुढानिलकण्ठको दिव्य आशिर्वादले हजुरको जीवनमा सुख, शान्ति र समृद्धि फैलिएको होस् ।
दिनभरि सकारात्मक ऊर्जा, उत्साह र मंगलमय घटनाहरूले भरिएको रहोस्
जय बुढानिलकण्ठ 🙏🙏🙏

Hile  Night view Dhankuta
06/05/2026

Hile Night view Dhankuta

आज सोमबार, शिवजीको प्रिय दिन। पशुपतिनाथका महादेवको कृपाले तपाईँले चिताएका सबै शुभ कार्यहरू निर्विघ्न सम्पन्न हुन् र जीवन...
04/05/2026

आज सोमबार, शिवजीको प्रिय दिन। पशुपतिनाथका महादेवको कृपाले तपाईँले चिताएका सबै शुभ कार्यहरू निर्विघ्न सम्पन्न हुन् र जीवनमा कहिल्यै कुनै कुराको अभाव नहोस्। जय भोलेनाथ! 🙏🙏🙏

Address

Dhankuta

Website

Alerts

Be the first to know and let us send you an email when Dhankuta hile posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category