Rakesh Mewahang

Rakesh Mewahang A moment lasts for seconds but memories lasts forever.

बधाई छ मन्त्री ज्युहरुलाई । धेरै आशा छ है हाम्रो तपाईहरु संग
09/06/2026

बधाई छ मन्त्री ज्युहरुलाई । धेरै आशा छ है हाम्रो तपाईहरु संग

07/06/2026

आखिर प्रेम हुनलाई कुनै अवधि चाहिँदो रहेनछ । कसैको स्वीकार या अस्वीकार नचाहिने । सहमति या विमति त्यो पनि नपर्ने । प्रेम यसै हुन्छ, उसै हुन्छ । पलमै हुन्छ । एउटा दृश्यमै हुन्छ । दुई शब्द आवाजमै हुन्छ । - तराजुमा प्रेम

कुनै छोटो समयको भेट नि कसैका लागी यति खास हुने रहेछ ति सम्झनाहरु ले एकन्तमा साहरा बनेर जिउन सहज बनाईदिने रहेछ ।😍
06/06/2026

कुनै छोटो समयको भेट नि कसैका लागी यति खास हुने रहेछ ति सम्झनाहरु ले एकन्तमा साहरा बनेर जिउन सहज बनाईदिने रहेछ ।😍

01/06/2026
01/06/2026

संसाद भवन भित्रको बाँदरहरु पहिले नियन्त्रण गर्नु पर्ने देखियो अनि मात्र जङगलको ।जङगलकोले किसानको अन्नबाली खान्छ त्यहाँ भित्रकोले त देश नै खान्छ फेरी । सुभाप्रभात🙏🙏🙏

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Rakesh Mewahang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share