New Vision Studio

New Vision Studio Providing prompt and up-to-date services such as DTP, PP size photo, Photocopy, Lamination, Flex pri

यहाँ उपलब्ध सेवाहरू:१. पास्पोर्ट साईज फोटो२. फोटो छपाई३. फोटो फ्रेमिङ४. फोटो ईडिटिङ५. फ्लेक्स् फोटो छपाई६. फ्लेक्स् ब्या...
26/07/2026

यहाँ उपलब्ध सेवाहरू:
१. पास्पोर्ट साईज फोटो
२. फोटो छपाई
३. फोटो फ्रेमिङ
४. फोटो ईडिटिङ
५. फ्लेक्स् फोटो छपाई
६. फ्लेक्स् ब्यानर छपाई
७. फोटोकपी
८. कम्प्युटर प्रिन्टिङ टाईपिङ
९. डकुमेन्ट स्क्यानिङ
१०. डकुमेन्ट लेमिनेशन
११. मोबाईल, मेसेन्जर तथा ईमेलबाट छपाई

Our Daily opening hours are as follow:
08/02/2026

Our Daily opening hours are as follow:

This studio will be open as below:
05/02/2026

This studio will be open as below:

Passport Size Photo
05/02/2026

Passport Size Photo

Flex Photo Print
05/02/2026

Flex Photo Print

Birthday Photo Framing
05/02/2026

Birthday Photo Framing

26/12/2025

२०८२ पुस ११ र १२ गते यस सटुडियो बन्द रहने व्यहोरा समस्त ग्राहकवर्गमा जानकारी गराउँदछौँ ।

25/12/2025

सडक स्तरोन्नतीको क्रममा यस न्यू भिजन स्टुडियो अगाडि डोजरले खन्ने काम भईरहेको हुँदा आज २०७२ पुस १० र ११ गते यस स्टुडियो बन्द रहने व्यहोरा सबै ग्राहकवर्गमा यसै सूचना मार्फत जानकारी गराउँदछौँ ।

24/12/2025

1. Sharp focused
2. Well Illuminated
3. Accurately Composed
4. No unnecessary editing
5. Natural colour preserved
6. Can be re-printed from the Photo Number

धुलाबारीकै उत्कृष्ट पास्पोर्ट साईज फोटोका लागि हामिलाई सँधै सम्झनु होला । हाम्रो पास्पोर्ट साईज फोटोका विशेषताहरू : १. C...
20/12/2025

धुलाबारीकै उत्कृष्ट पास्पोर्ट साईज फोटोका लागि हामिलाई सँधै सम्झनु होला । हाम्रो पास्पोर्ट साईज फोटोका विशेषताहरू :
१. Canon को 6 color Photo Printer बाट उत्कृष्ट प्रिन्ट ।
२. छायाँरहित फोटो ।
३. अनुहारका सबै भागमा बराबर मात्रामा प्रकाश पुगेको ।
४. उज्यालो र चकिलो फोटो ।
५. फोटोको पछाडीपटी फोटो नम्बर छापिएको । पछि त्यो फोटो पुन: चाहिएमा सो नम्बरको आधारमा पुन: छाप्न सकिने ।
६. धेरै वर्षसम्म टिक्ने फोटो ।
नोट:- यहाँ फोटोलाई अनावश्यक धेरै ईडिटिङ गरिन्न । त्यसो गर्नाले प्राकृतिक सौन्दर्य हटेर फोटोको मौलिकता ह्रास हुनुका साथै हुलियानै नष्ट हुन्छ । कालोमा रातो र सेतो रंगको समिश्रण भएको लुगा लगाए फोटो खिचाउँदा अनुहारको प्रकृतिक रंगमा निखार आउँछ । धन्यवाद ।

Address

In Front Of Nepal Bank Ltd
Dhulabari
57207

Opening Hours

Monday 09:00 - 17:30
Tuesday 09:00 - 17:30
Wednesday 09:00 - 17:30
Thursday 09:00 - 17:30
Friday 09:00 - 17:30
Sunday 09:00 - 17:30

Website

Alerts

Be the first to know and let us send you an email when New Vision Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category