Routine of Kavre Update

Routine of Kavre Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Kavre Update, Photographer, Kavre, Dhulikhel.

Connecting Kavre with the World

Reliable Updates | Breaking News | Local Stories | Events | Opportunities | Public Notices | Community Voice | Emergency Alerts

24/08/2026

The Dhaukhya musical group dhulikhel presentation

Send a message to learn more

20/08/2026

धौख्यो धुलिखेलको मौलिक नेवारी संस्कृति र परम्परासँग जोडिएको एउटा महत्वपूर्ण सांस्कृतिक समूह हो। यहाँका स्थानीय समुदायले पुस्तौँदेखि जोगाउँदै आएका परम्परागत बाजागाजा, संगीत र नृत्यका माध्यमबाट आफ्नो इतिहास र पहिचानलाई जीवन्त राख्दै आएका छन्।

धौख्योमा बजाइने तालवाद्य र वायु–वाद्यका मधुर धुनहरू केवल संगीत मात्र होइनन्, यी धुनभित्र धुलिखेलको इतिहास, नेवारी संस्कार र पुर्खाहरूको स्मृति जोडिएको छ। चाडपर्व, जात्रा तथा विभिन्न सांस्कृतिक अवसरमा प्रस्तुत हुने यस्ता परम्पराले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र सम्पदासँग जोड्ने कामसमेत गरिरहेको छ।

16/08/2026
13/06/2026
21/05/2026

आशा र भरोसा दुवै राखेको छु, कर्म म गर्नेछु आउने
पानामा सफलता तपाई लेखिदिनु होस् है
भगवान...!! 🙏❣️

गणेस मन्दिर बटोल धुलिखेल !

शुभ दिन !

19/05/2026

धुलिखेलको यस्तो पुरानो ऐतिहासिक मन्दिर तारहरूले जकडिँदा यसको मौलिक सौन्दर्य नै हराउँदै गएको छ। हाम्रो सम्पदा केवल धार्मिक आस्थाको प्रतीक मात्र होइन, हाम्रो इतिहास र पहिचान पनि हो।

सम्बन्धित निकायले समयमै ध्यान दिई व्यवस्थित विद्युत् तथा तार व्यवस्थापन गरेर यस सम्पदाको गरिमा जोगाइदिनुहोस्। 🙏








Dhulikhel Municipality

Address

Kavre
Dhulikhel

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Kavre Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category