Bzjy Tamng

Bzjy Tamng life is a beautiful

08/02/2024

केही नहुदा पनि तिम्रो माया होस्, कोही नहुदा पनि साथ तिम्रो होस्👩‍❤️‍👨🙏💞❣️my feeling 4 You..will never change.. 👁️i am with u always💪🙏👩‍❤️‍👨❤️❤️

23/12/2023

जिन्दगी good होस् नहोस् मतलब छैन, तर मनमा excited सधैं होस् ..शुभ बिहानि💘🧐🙏

22/12/2023

मानिस कोही पनि खुशी भएर जन्मिदैन, तर हामी सबै खुशी सिर्जना गर्ने क्षमता लिएर जन्मेका हुन्छौं।तेसैले स्ययम आफै खुसी हुन सिकौ। #🧐🙏🙏

आफ्नो संघर्ष आफुलाई मात्र थाहा हुन्छ।अरुकसैलाई बुझाउन न खोज्नुस।जे जती संघर्ष छ आफू सङ्गै राख्नुस अरुलाई सुनाएर बुझाएर क...
21/12/2023

आफ्नो संघर्ष आफुलाई मात्र थाहा हुन्छ।अरुकसैलाई बुझाउन न खोज्नुस।जे जती संघर्ष छ आफू सङ्गै राख्नुस अरुलाई सुनाएर बुझाएर के हि काम छुइन don't wast a your time।हरेक कुरामा हिम्मत गर्नुपर्छ be confident..🙏🧐✊💪💪💪💪💪💪...life is not a beautiful ..we can have how to make our beautiful in life..🧐🧐👁️🤔🤔

Address

Dolakha
Dolakha

Website

Alerts

Be the first to know and let us send you an email when Bzjy Tamng posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category