17/10/2025
हामी यस "चौथो खार्चोक कप २०८२"खुल्ला पुरुष फूट्बल प्रतियोगिता सफल पार्ने अभियानमा छौँ। यस अभियानलाई सफल पार्नको निमित्त बारपाक सुलिकोट ३,खार्चोक निवासी सहयोगि मनको धनी सामाज सेवि प्रभाव साली युवा श्री मोहन गुरुङ ज्युले रु ३९०० सहयाेग प्रदान गर्नु भएकाे छ । उहाँको यस सहयोगप्रती उच्च सम्मान गर्दै यस आयोजक कमिटी का तर्फवाट विशेष आभार सहित धन्यवाद व्यक्त गर्दछौं ।