Semori सेमोरी

Semori सेमोरी Videos and photos from different rural areas will be uploaded through this page.

छेस्काम माध्यमिक विद्यालय महाकुलुङका कक्षा १० का विद्यार्थीहरूले आफ्नो गाउँ र विद्यालयका विद्यार्थीहरूमाझबाट विपद् व्यवस...
04/09/2026

छेस्काम माध्यमिक विद्यालय महाकुलुङका कक्षा १० का विद्यार्थीहरूले आफ्नो गाउँ र विद्यालयका विद्यार्थीहरूमाझबाट विपद् व्यवस्थापनका लागि रु. २१,५५५/- सहयोग संकलन गरेर मानवताको सुन्दर उदाहरण प्रस्तुत गरेका छन् । रकम ठूलो सानो हुन सक्छ, तर सहयोग पछाडिको भावना अमूल्य हुन्छ । अरूको दुःखमा आफ्नो खुसी बाँड्न सक्ने यी नानीहरूको सोच र सेवाभावप्रति हृदयदेखि नै नमन ।

Chheskam Ma Vi #विपद_व्यवस्थापन

आदिवासी ज्ञान भनेको कुनै आदिवासी समुदायले आफ्नो भूमि, प्रकृति, वातावरण, संस्कृति, परम्परा र जीवनशैलीसँगको लामो अनुभवबाट ...
03/09/2026

आदिवासी ज्ञान भनेको कुनै आदिवासी समुदायले आफ्नो भूमि, प्रकृति, वातावरण, संस्कृति, परम्परा र जीवनशैलीसँगको लामो अनुभवबाट पुस्तौँदेखि सिक्दै र हस्तान्तरण गर्दै आएको ज्ञान, सीप र अभ्यास हो । उदाहरण यहीँ फोटो पनि हो ।

#आदिवासी_ज्ञान #सेमोरी

Good Morning, everyoneI’m starting a new journey by sharing this post early this morning.Through this page, I’ll be shar...
02/09/2026

Good Morning, everyone

I’m starting a new journey by sharing this post early this morning.
Through this page, I’ll be sharing beautiful views of rural areas, natural scenery, hidden gems, local lifestyles, cultures, and the unique beauty of village life through photos and videos.

My goal is to introduce the beauty and hidden potential of rural communities to people both within Nepal and around the world.

Your love, support, and encouragement mean a lot to me and will always inspire me to keep going.

Please continue to show your love and support.
Let’s walk together and showcase the beauty of our own places to the world.
🙏🙏🙏

सबै जनालाई धन्यवाद ।  #सेमोरी
31/08/2026

सबै जनालाई धन्यवाद ।

#सेमोरी

30/08/2026

उपहार तपाईको भागमा ।

#सेमोरी

29/08/2026

सबै जनालाई मुम्दुमी सेवा है ।

#मुन्दुम

Address

Mahakulung
Gudel
56000

Telephone

+9779863006000

Website

Alerts

Be the first to know and let us send you an email when Semori सेमोरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Semori सेमोरी:

Shortcuts

Share