Life Through My Camera

Life Through My Camera � Every picture tells a story.

शिखर छुन निस्किएका साहसी आत्माहरू आज अनन्त यात्रामा लागे। दिवंगत सबै पर्वतारोहीप्रति हार्दिक श्रद्धाञ्जली।    Rest in Pe...
01/08/2026

शिखर छुन निस्किएका साहसी आत्माहरू आज अनन्त यात्रामा लागे। दिवंगत सबै पर्वतारोहीप्रति हार्दिक श्रद्धाञ्जली। Rest in Peace, Legends. 💔🕊️

20/07/2026

क्षितिजतिर हेर्दा, आशा अझै बाँकी छ। 🌤️ ゚viralシ

09/07/2026

I don’t chase. I make them come to me.🐈 ゚viralシ

04/07/2026

🌼 ब्रह्मकमल 🌼

सबै फूल सुन्दर हुन्छन्, तर केही फूलहरूमा प्रकृतिको दिव्यता लुकेको हुन्छ।
ब्रह्मकमल त्यही दुर्लभ चमत्कार हो, जसलाई देख्नु नै एउटा सौभाग्य हो। 🤍🏔️

#ब्रह्मकमल

29/06/2026

असार १५, दही चिउरा खाने दिन 🌾🥣
हिलोमा खेल्दै, रोपाइँको रमाइलो संगै नेपाली संस्कृतिको मिठास ❤️

23/06/2026

शिव बिना शान्ति छैन, भक्ति बिना शक्ति छैन।
जय लटराम्बेश्वर महादेव! 🕉️

#जयमहादेव

15/06/2026

जहाँ लालीगुराँस फुल्छ, त्यहाँ हिमाल अझ सुन्दर देखिन्छ 🌺🏔️


14/06/2026

इतिहास बोल्ने ठाउँ, संस्कृतिले भरिएको मुटु ❤️
भक्तपुर दरबार स्क्वायरको हरेक कुनामा नेपालको सुन्दरता लुकेको छ 🇳🇵



13/06/2026

जहाँ डर समाप्त हुन्छ, त्यहाँ काल भैरवको शक्ति सुरु हुन्छ। 🔥🙏


Address

Hetauda
44100

Website

Alerts

Be the first to know and let us send you an email when Life Through My Camera posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category