23/08/2026
🙏 सम्पूर्ण ग्राहकवर्गमा हार्दिक क्षमायाचना 🙏
यसपटक हाम्रा अन्य विभिन्न शूट तथा प्रोजेक्टहरूको व्यस्तताका कारण
श्रीकृष्ण जन्माष्टमीको अवसरमा विशेष Offer ल्याउन सकेनौँ। 😔
हरेक पर्व तथा विशेष अवसरमा हाम्रा ग्राहकहरूलाई केही नयाँ र विशेष दिने हाम्रो चाहना हुँदाहुँदै पनि यसपटक समय व्यवस्थापन गर्न नसक्दा हामी क्षमाप्रार्थी छौँ। ❤️
आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा, आकर्षक अफर र नयाँपनका साथ यहाँहरूको साथ र मायालाई निरन्तरता दिनेछौँ। 🙏
श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🦚💙
— Sigma Pictures 📸