किरात राइ यायोक्खा इ न पा 1 साखेजुंग

  • Home
  • Nepal
  • Ilam
  • किरात राइ यायोक्खा इ न पा 1 साखेजुंग

किरात राइ यायोक्खा इ न पा 1 साखेजुंग Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from किरात राइ यायोक्खा इ न पा 1 साखेजुंग, Camera/Photo, इ न पा 1 साखेजुंग, Ilam.

मिति 2083 साल बैसाख 18 गते पर्न गएको  उभौली  पर्ब सम्पन्न भएको छ
02/05/2026

मिति 2083 साल बैसाख 18 गते पर्न गएको उभौली पर्ब सम्पन्न भएको छ

02/12/2025

मिति 2082/08/17 गते देखि किरात राइ यायोक्खा समिति इ न पा 1 सखेजुंग ले गैरिबास स्कुल को खेल मैदान मा पुरुस खुल्ला नकाउट फुटबल प्रतियोगिता गरिएको छ उक्त खेलको तालिका (टाइसीट) प्रकासित गरिएको छ .खेल तालिका (टाइसीट) बनाउन सहयोग गर्नु हुने साखेजुंग को निकै चर्चित फुटबल टिम निउ स्टार को चर्चित साइड विंगर बिरु लुगुन जिउ लाइ किरात राइ यायोक्खा समिति इ न पा 1 सखेजुंग को तर्फ बाट हार्दिक धन्यबाद ज्ञापन गर्दछौ .. साथै सह भागि सम्पूर्ण फुटबल टिमहरु लाइ विजय को अग्रिम सुभकामना 🙏🙏

30/11/2025
🙏🙏निमन्त्रणा निमन्त्रणा निमन्त्रणा🙏🙏देश बासि तथा सखेजुंग बासि मा हार्दिक निमन्त्रणा 🙏🙏 मिति 2082/08/18 गते पर्न गएको उधौ...
30/11/2025

🙏🙏निमन्त्रणा निमन्त्रणा निमन्त्रणा🙏🙏देश बासि तथा सखेजुंग बासि मा हार्दिक निमन्त्रणा 🙏🙏 मिति 2082/08/18 गते पर्न गएको उधौली पर्ब (चण्डी पुर्णिमा )को सुभ अवसरमा सदा जस्तै यो वर्ष नि किरात राइ यायोक्खा कार्य समिति इ न पा 1 सखेजुंग ले साकेला नाच प्रदसन का साथै अन्य विभिन्न कार्यक्रम गर्ने निस्चय गरिएको हुदा सम्पूर्ण मा हार्दिक निमन्त्रणा गर्दछौ
यो वर्ष नि पोहोर बर्स जस्तै चण्डी नाच र विभिन्न खेल हरु खेलाउनु को साथै सम्मान कार्यक्रम पनि राखिएको हुदा सम्पूर्ण देस प्रेमी र खेल प्रेमी मा उपस्थिति को आसा राख्दा छौ
खेलहरु - दुइ दिने फुटबल र डोरी तान्ने .हाडी फुटाउने अधि
फुटबल को पहिलो पुरस्कार नगद रु 10.000(दस हजार)
थोस्रो पुरस्कार नगद रु 4000(चार हजार )

* स्थान इ . न . पा 1 सखेजुंग साबिक 5 साकेला थान(मन्दिर) गैरिबास स्कुल को खेलमैदान
सस्कार र सस्कृति हाम्रो पहिचान हामी सम्पूर्ण नेपाली मिलेर हाम्रो विभिन्न सस्कार सस्कृति जोगाउनु पर्छ सस्कृतिले जहिले मानिसलाइ एकजुट बनाउछ सस्कृति ले कहिले मानिसको समूह लाइ फुटाउदैन
अध्यक्ष दिनेस लुहुन राइ *फोन *9814085577
कोषध्यक्ष डम्बर लुहुन राइ * फोन * 9828363136

किरात राइ यायोक्खा समिति इलाम नगरपालिका 1 साखेजुंग ! किरात धर्म मा आधारित बार्सिक वा अर्ध बार्षिक  उभौली उधौली कार्यक्रम...
21/12/2024

किरात राइ यायोक्खा समिति इलाम नगरपालिका 1 साखेजुंग ! किरात धर्म मा आधारित बार्सिक वा अर्ध बार्षिक उभौली उधौली कार्यक्रम संचालन गर्ने स्टेज जना सहभागिता द्वारा समाई(सोर्सार गरि फराकिलो बनाइ) गैरी बास बिद्यालयको पनि स्वन्दर्यता बढाइएको छ !

2081 चण्डी पुर्णिमा बिसेस कार्यक्रम
16/12/2024

2081 चण्डी पुर्णिमा बिसेस कार्यक्रम

2081 साकेला नाच का केहि द्रिस्यहरु
16/12/2024

2081 साकेला नाच का केहि द्रिस्यहरु

16/12/2024

2081 साकेला नाच ..साखेजुंग 6 गैरीबास

Address

इ न पा 1 साखेजुंग
Ilam

Website

Alerts

Be the first to know and let us send you an email when किरात राइ यायोक्खा इ न पा 1 साखेजुंग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share