Click Cinema

Website

Click Cinema CLICK CINEMA - NEPALI FILM PROMOTION

20/10/2026

कबड्डी ५ ले कस्तो गर्ला व्यापार ?
यही कार्तिक ६ देखि रिलिज हुने फिल्मको अग्रिम टिकट बुकिङ खुल्ला भइसकेको छ । फिल्म हेर्दिन आग्रह गर्दै काजी उर्फ दयाहाङ राई ।

रिलिजको संघारमा ‘कबड्डी ५’: प्रेम पाएपछिको काजिकाे व्यवहारिक जीवन र बमकाजीको रहस्यमय पुनरागमनचौथो भागलाई ‘द फाइनल म्याच’...
19/10/2026

रिलिजको संघारमा ‘कबड्डी ५’: प्रेम पाएपछिको काजिकाे व्यवहारिक जीवन र बमकाजीको रहस्यमय पुनरागमन

चौथो भागलाई ‘द फाइनल म्याच’ भनिए पनि दर्शकको अत्यधिक मागपछि ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ निर्माण भएको छ । यसपटक काजी (दयाहाङ राई) ले प्रेम पाउन गर्ने संघर्ष नभई, प्रेम पाएपछिको व्यावहारिक जीवन, परिपक्वता र समाजका लागि उनले गरेको त्यागलाई मुख्य कथा बनाइएको छ । फिल्ममा मुस्ताङको आधुनिक र पक्की स्वरूप देख्न पाइनेछ । छट्टु 'बिके' यसपटक ‘एआई’सँग जोडिनेछन् भने ‘बमकाजी’ (विपीन कार्की) रहस्यमय ढंगले फर्किनेछन् । साथै, पहिलो भागकी मैयाँ र काजीको नोस्टाल्जिया पनि फिल्ममा अटाएको छ । रामबाबु गुरुङ निर्देशित यस फिल्ममा दयाहाङ राई, विपीन कार्की, मिरुना मगर, रिश्मा गुरुङ, विजय बराल र बुद्धि तामाङको मुख्य भूमिका रहनेछ । नेपाली फिल्मकै सर्वाधिक कमाइको रेकर्ड बनाएको 'कबड्डी ४' को यो सिक्वेल दशैंको छेको पारेर यही कार्तिक ६ गतेदेखि रिलिज हुँदैछ भने अन्य ठूला फिल्महरूसँग बक्स अफिसमा भिड्ने तयारीमा छ ।

फिल्म पाँच पाण्डव को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मबाट इभा गिरीले नेपाली फिल्म अभिनेत्रीमा डेब्यु गर्दैछिन् । तपाईंल...
16/10/2026

फिल्म पाँच पाण्डव को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मबाट इभा गिरीले नेपाली फिल्म अभिनेत्रीमा डेब्यु गर्दैछिन् । तपाईंलाई ट्रेलर कस्तो लाग्यो ?

फिल्म छ माया छपक्कै २ को ट्रेलर सार्वजनिक भएको छ । तपाईंलाई कस्तो लाग्यो ? यो फिल्म यही असोज ३१ गतेदेखि देशव्यापी प्रदर्...
15/10/2026

फिल्म छ माया छपक्कै २ को ट्रेलर सार्वजनिक भएको छ । तपाईंलाई कस्तो लाग्यो ? यो फिल्म यही असोज ३१ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।

आँ बाट आमा २ को इमोसनल ट्रेलर सार्वजनिक भइसकेको छ । जसमा पल शाहलाई फरक अवतारमा समेत देख्न सकिन्छ । फिल्म यही असोज ३० गते...
14/10/2026

आँ बाट आमा २ को इमोसनल ट्रेलर सार्वजनिक भइसकेको छ । जसमा पल शाहलाई फरक अवतारमा समेत देख्न सकिन्छ । फिल्म यही असोज ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

पाँचौं श्रृङ्खला सम्म आइपुग्दा कबड्डी का "बिके" क्यारेक्टर ।यी मध्ये तपाईंलाई कुन श्रृङ्खलाको बिके सारै मनपर्छ ?
14/10/2026

पाँचौं श्रृङ्खला सम्म आइपुग्दा कबड्डी का "बिके" क्यारेक्टर ।
यी मध्ये तपाईंलाई कुन श्रृङ्खलाको बिके सारै मनपर्छ ?

विपिन को बदमासी, कमला मिसको रहस्यमयी इन्ट्री अनि काजीको घरजम कस्तो होला ? अनि नयाँ मैयाँको इन्ट्रीले पनि कबड्डी ५ मा अझै...
14/10/2026

विपिन को बदमासी, कमला मिसको रहस्यमयी इन्ट्री अनि काजीको घरजम कस्तो होला ? अनि नयाँ मैयाँको इन्ट्रीले पनि कबड्डी ५ मा अझै रोचकता थपेको छ ।
यो फिल्म यही आउँदो कात्तिक ६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।

समीर भट्टको यो अवतारको पर्खाइमा को को हुनुहुन्छ ? १२ गाउँ २ यही असोज ३० गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।
14/10/2026

समीर भट्टको यो अवतारको पर्खाइमा को को हुनुहुन्छ ? १२ गाउँ २ यही असोज ३० गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।

को को पर्खाइ मा हुनुहुन्छ ?
11/10/2026

को को पर्खाइ मा हुनुहुन्छ ?

बसन्ती गुरुङ बनिन् ‘द फेस अफ ब्युटिसियन २०२६’ को विजेता:कोशी प्रदेशमै पहिलोपटक सौन्दर्यकर्मी महिलाहरूलाई लक्षित गरी आयोज...
11/10/2026

बसन्ती गुरुङ बनिन् ‘द फेस अफ ब्युटिसियन २०२६’ को विजेता:

कोशी प्रदेशमै पहिलोपटक सौन्दर्यकर्मी महिलाहरूलाई लक्षित गरी आयोजित ‘द फेस अफ ब्युटिसियन २०२६’ को मुख्य उपाधि बसन्ती गुरुङले जितेकी छन् ।
कुजू मोटर्स प्रालिको आयोजनामा शनिबार इटहरीमा सम्पन्न ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई पछि पार्दै बसन्तीले एक लाख रुपैयाँ बराबरको पुरस्कारसहित ताज हात पारेकी हुन् । प्रतियोगितामा सुनिता मिश्रा फर्स्ट रनरअप र लक्ष्मी मगर सेकेन्ड रनरअप घोषित भए भने अस्मिता मगरले ‘भोटिङ स्टार’ र शिखा श्रेष्ठले ‘पब्लिक च्वाइस’ को उपाधि जिते ।
अभिनेत्री तथा पूर्व मिस नेपाल नम्रता श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सहभागी सौन्दर्यकर्मीहरूलाई विभिन्न सब-टाइटलबाट समेत सम्मानित गरिएको थियो ।

Address

Sunsari
Itahari
56705

Alerts

Be the first to know and let us send you an email when Click Cinema posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share