देश पर्देश

देश पर्देश We request that all Nepali brothers and sisters in the country and abroad join this page.

15/08/2026

१ लाख ३५ हजारदेखि सबै कैदीबन्दीका लागि ३ अर्ब ५१ करोडसम्म!

15/08/2026

देउवाको दाबी: समाजमा अझै निराशा छ, गणतन्त्र ल्याउन राजाको ठूलो हात छ

10/08/2026

कांग्रेसका एक नेताले आफ्नै पार्टीका वरिष्ठ नेता तथा सभापति गगन थापामाथि यस्तो भनेका छन्। अब के हुन्छ? पूरा भिडियो हेर्नुहोस् र हाम्रो आईडी फलो गर्न नबिर्सनुहोस्।

09/08/2026

गुल्मी अस्पताल निर्माणमा ठेकेदारमाथि कडा एक्सन! ५ वर्षसम्म पनि बनेन अस्पताल, ठेक्का रद्द गर्न मन्त्रीको निर्देशन

व्यक्ति हार्नु ठूलो कुरा होइन, सिङ्गो पुस्ताको सपना हार्नु हुँदैन’: रवि लामिछाने
09/08/2026

व्यक्ति हार्नु ठूलो कुरा होइन, सिङ्गो पुस्ताको सपना हार्नु हुँदैन’: रवि लामिछाने

09/08/2026

यहि हजुरहरुको घरमा १५/२० दिन पुग्ने ग्यास छ भने कृपया धैर्य गर्नुहोला, बजारमा गएर अनावस्यक लाईन नलाग्नुहोला. बिस्तारै सहज हुनेछ

08/08/2026

लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा आएको छ। अब नेपालमै कपडा उत्पादनको बाटो खुलेको छ। धन्यवाद बालेन सरकार , जय नेपाल ***n

29/07/2026

यति ठुलो देख्नुभएको छ? 🫣

23/07/2026

please don’t travel to distant places of the country just for harmful social media content. 🙏it pains me to see the ongoing monsoon travel and travel-content trend involving wildflowers. if you want your children and grandchildren to witness the same beauty, don’t harm nature, don’t harm the places you visit. clip of a local at the end extracted from Sharan Chaudhary’s instagram. credit to him for capturing and sharing it.

Video by: Manisha Thapa

22/07/2026

काठमाडौँ उपत्यकाका सडक किनार र फुटपाथमा मकैका बोक्रा, तरकारीका अवशेष र प्लास्टिकजन्य फोहोर जथाभावी फालिएको दृश्य भिडियोमा देख्न सकिन्छ। सडक व्यापारीहरूले आफ्नो व्यापारबाट निस्कने फोहोर व्यवस्थापनका लागि बोरासमेत प्रयोग नगरी सडकमै छाडेर जाने गरेको भन्दै आक्रोश व्यक्त गरिएको छ। नागरिक तथा व्यापारी आफैँ जिम्मेवार नभएसम्म र फोहोर व्यवस्थापनमा चेतना नआएसम्म सहर सफा हुन नसक्ने भन्दै प्रश्न उठाइएको छ।

Video by : rato_ra_chandra_surya0

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when देश पर्देश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share