19/08/2024
शताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका आजीवन सदस्यज्यूहरुको आजीवन सदस्यता अध्यावधिक धमाधम भई रहेको छ । कतै तपाई त छुट्नुभएको छैन ? निम्न स्थान र सम्पर्क नं. मा सम्पर्क गरि अध्यावधिक गराउनुहुन अनुरोध गरिन्छ ।
भिलझिले सम्पर्कः–
संसार डिजिटल फोटो स्टुडियो शिवसताक्षी–८, झिलझिले, झापा
समिति सदस्य– गणेश भेटवाल,
सम्पर्कः ९८१८२५१४१६
दुधे सम्पर्क ः–
समिति सचिव – कालिप्रसाद रिजाल
सम्पर्कः ९८४२८२२८२५
शताक्षीधाम मन्दिर परिसर सम्पर्कः– डम्वर कुमार निरौला
सम्पर्कः ९७६२३३०८९९,