23/08/2025
"पिता भन्नासाथ सम्झना आउँछ – निःस्वार्थ माया, कठोर परिश्रम र सधैं परिवारलाई अघि राख्ने बलिदानी मन।
जीवनमा पिताको स्थान सधैं विशेष हुन्छ।
पिता दिवसको हार्दिक शुभकामना 🙏❤️
follow us : https://www.tiktok.com/.purba1/video/7541653349611932946?is_from_webapp=1&sender_device=pc&web_id=7515706714839402002