Bharat

Bharat अरुको दु:खमा हास्नु आउदैन मलाइ
किनकी
आफ्नो दुखमा अरु हास्दाको दुख्ने
मनलाइ मैले बुझेका छु

नातासम्बन्ध जोडिदैमा कोहि पनि आफ्नो हुदैन आफ्नो मान्छे त्यो हो जस्ले अफ्ट्यारो पर्दा साथ जस्ले दिन्छ ! #भाबना�

15/10/2025

नेपालले ओमानलाई ३८ रनले हराउँदै शानदार जीत हासिल गर्‍यो 🇳🇵🔥
टिमको उत्कृष्ट प्रदर्शनका लागि सम्पूर्ण खेलाडीलाई बधाई!
जय नेपाल 🇳🇵🏏❤️

14/10/2025

Congratulations 👏

07/10/2025

#जनता जान्न #चाहन्छन्

"प्रकृतिले दिएको शान्ति अनमोल छ। 🌿""यो दृश्यले मनलाई छुट्टै संसारमा पुर्‍यायो।""जसको नजरमा सुन्दरता छ, त्यसको संसार सधैं...
04/08/2025

"प्रकृतिले दिएको शान्ति अनमोल छ। 🌿"

"यो दृश्यले मनलाई छुट्टै संसारमा पुर्‍यायो।"

"जसको नजरमा सुन्दरता छ, त्यसको संसार सधैं रंगीन हुन्छ। 🌄"

20/06/2025

विनयी खोलाको डाइभर्सनमा फसेको बसमा सवार यात्रुहरुलाई सकुशल उद्धार गरिएको छ । समयमा यात्रुहरुको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

Address

Kailali

Website

Alerts

Be the first to know and let us send you an email when Bharat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category