20/07/2026
🎉 SP DIGITAL STUDIO & THALARI PHOTOGRAPHY & VIDEOGRAPHY को पहिलो कोशेली। ❤️
माया, साथ र अमूल्य सुझावको अपेक्षा सहित हजुरहरू माझ हाम्रो पहिलो प्रस्तुति...
🎶 "बाईगया पुराना दिन" – राजाराम भाट
हाम्रो यो सानो प्रयासलाई हेरेर आफ्नो अमूल्य प्रतिक्रिया दिनुहोस्। तपाईंहरूको माया, साथ र हौसलाले नै हामीलाई अझ राम्रो सिर्जना गर्न प्रेरणा दिनेछ।
🙏 हेर्नुहोस्, मन परे Like, Comment, Share गर्न नभुल्नुहोस्।
धन्यवाद! ❤️
बाईगया पुराना दिन फर्केर आउन्या नाई | New Nepali Thadi Bhaka Song 2...