Birkha Bahadur Sahakari - बृख बहादुर सहकारी

  • Home
  • Nepal
  • Kalikot
  • Birkha Bahadur Sahakari - बृख बहादुर सहकारी

Birkha Bahadur Sahakari - बृख बहादुर सहकारी जिन्दगी एउटा संघर्ष हो, थाकेर बस्नुस् तर हारेर कहिल्यै नबस्नुस्" !!

सबैले follow, Like र share गरेर साथ दिनुहोला । धन्यवाद !

26/08/2026
हार्दिक बधाई ...गरिमा बुढा Garima Budha विद्यालयको प्रतिष्ठालाई उच्च बनाएकोमा यस श्री नन्दा देबि मा.बि.  कोटबाडा कालिकोट...
25/08/2026

हार्दिक बधाई ...गरिमा बुढा Garima Budha
विद्यालयको प्रतिष्ठालाई उच्च बनाएकोमा
यस श्री नन्दा देबि मा.बि. कोटबाडा कालिकोट मा कक्षा १० मा अध्ययन गरी ( हाल एस. ई. ई. पास) रास्टृय सेवा दल अर्थात ( national cadet corps ,NCC) मा छनोट भई ३ महिने तालिम विद्यालय स्तरीय सकेर कोहलपुर मा सुदुर पश्चिम र कर्णाली प्रदेश अन्तरका NCC कार्यक्रम लागू भएका विद्यालयहरुको कोहलपुर मा सम्म्पन्न annual camp 2082 मा best speaker model briefing junior diivision प्रतियोगितामा करिब पाच सय बिध्यार्थीमा ९ जना टपर भित्र पर्न सफल भएकी भई, हाल नेपाल आर्मी रास्टृय सेवा दलको तर्फबाट बैदेशिक भर्मण ( छिमेकी मित्र रास्ट्र भारत) मा हुने युवाहरुको अनुभव आदान प्रदान कार्यक्रम तथा DESERT SAFARI PROGRAMME ( उट्मा चढेर गरिने सफार) मरुभुमी सफारी कार्यक्रम मार्फत भारतको दिल्ली, जैपुर, जोधापुर, जैशीमेर, र अजमेर जस्ता ठाउहरुमा भ्रमण गर्ने अवसरर प्राप्त गरेकोमा हार्दिक बधाई छ ।

🎉हाम्रो बिद्यालय  श्री नन्दादेवी माध्यमिक बिद्यालय नरहरिनाथ-१,कोटवाडा, कालिकोटमा अध्ययनरत छात्रा रक्षा बिष्टलाई जन्मदिनक...
21/08/2026

🎉हाम्रो बिद्यालय श्री नन्दादेवी माध्यमिक बिद्यालय नरहरिनाथ-१,कोटवाडा, कालिकोटमा अध्ययनरत छात्रा रक्षा बिष्टलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎉🎊

 ो: त्रि.वि. परिक्षा नियन्त्रण कार्यालयले 4-Years Bachelor 2nd Year 2083 Regular को परीक्षा तालिका ( Routine ) सार्वजनिक...
14/08/2026

ो: त्रि.वि. परिक्षा नियन्त्रण कार्यालयले 4-Years Bachelor 2nd Year 2083 Regular को परीक्षा तालिका ( Routine ) सार्वजनिक गरेको छ । 😳❣️
▪️परीक्षा संचालन: असोज 6 गतेबाट ।
▪️भदौ 9 गते सम्म Form छुटेकाहरुले Double दस्तुरमा Form भर्न सक्नुहुनेछ । 🙏

13/08/2026

केबल तिमी नै मेरो प्रेरणा

Address

नरहरिनाथ-५, रुप्सा
Kalikot

Alerts

Be the first to know and let us send you an email when Birkha Bahadur Sahakari - बृख बहादुर सहकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share