Zhenxi Os

Zhenxi Os spread gospel

02/06/2026

Tapai bina

02/06/2026
The golden sunlight of morning,The sweet song of birds echoed.Drops of dew smiled upon the flowers,New hope settled in t...
09/05/2026

The golden sunlight of morning,
The sweet song of birds echoed.
Drops of dew smiled upon the flowers,
New hope settled in the heart.
The breeze blew gently and sweetly,
Nature gave a beautiful message.
With the light of dawn,
A new journey of life began.

08/05/2026

के तपाईँको जीवनमा परमेश्‍वर महत्त्वपूर्ण हुनुहुन्छ?
परमेश्‍वरका वचनहरूले हामीलाई ठूलो आस्था र शक्ति प्रदान गर्न सक्छन्। उहाँले हामीलाई अझ स्पष्ट रूपमा बुझ्न र हरेक कठिनाइ पार गर्नका लागि अगुवाइ गर्न मद्दत गर्नुहुन्छ।
सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब कुनै व्यक्ति परमेश्‍वरविहीन हुन्छ, जब उसले उहाँलाई देख्‍न सक्दैन, जब उसले परमेश्‍वरको सार्वभौमिकतालाई साँचो रूपमा र स्पष्ट रूपमा जान्न सक्दैन, तब हरेक दिन अर्थहीन, मूल्यहीन र अवर्णनीय पीडादायी हुन्छ। व्यक्ति जहाँ भए पनि, र उसको जागिर जे भए पनि, उसका बाँच्ने माध्यमहरू र उसले पछ्याउने लक्ष्यहरूले उसलाई अन्तहीन मनोव्यथा र पार गर्न कठिन पीडाबाहेक केही दिँदैनन्, जसलाई उसले फर्केर हेर्नै सक्दैनन्। कुनै व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्विकारेर, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित भएर, अनि साँचो मानव जीवन प्राप्तिलाई पछ्याएर मात्रै, ऊ क्रमिक रूपमा हृदयको सबै चोट र पीडाबाट स्वतन्त्र हुन सक्छ, र उसले बिस्तारै आफूलाई मानव जीवनका सबै रिक्तताबाट मुक्त गर्न सक्छ।”
—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

06/03/2026

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Zhenxi Os posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category