Xettri .Lalit

Xettri .Lalit support me .

11/09/2025

आमाबुवाका कलिला छोरा छोरीहरू देशको लागि स'हिद बनाएभोलिबाट कसरी मुख देखाएर हिँड्छन् होला 😭🫡नयाँ पुस्ताहरू देशमा केही चाहन...
09/09/2025

आमाबुवाका कलिला छोरा छोरीहरू देशको लागि स'हिद बनाए
भोलिबाट कसरी मुख देखाएर हिँड्छन् होला 😭🫡
नयाँ पुस्ताहरू देशमा केही चाहन्थे तर यो देशले ह'त्या गर्यो। 😭
आज मृ'त्यु भएका युवाहरूको आँसु यिनीहरूले पैसाले किन्न सक्दैनन्
म त भगवानलाई पुकार्छु तिमीहरूको साखा सन्तानदेखि लिएर अब आउने तिमीहरूबाट जन्मेका पुस्ताहरू पनि कहिले खुसी नहोस् भ्र'ष्टाचारीहरु दे'शद्रोही दलालहरु 😡
धैर्य गर खु'नको बदला खु'नले नै लिनेछ।🫵

09/09/2025

Breaking News: युवाहरु संसद भवन छिर्न खोजेपछि सुरक्षा निकाय बिच बानेश्वर - तीनकुने वरिपरी कर्फ्यु लगाउने कि नलगाउने भनेर छलफल हुँदै छ!

Address

Surkhet
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Xettri .Lalit posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Xettri .Lalit:

Share