News24galaxy.com

News24galaxy.com ताजा ताजा समाचार हेर्न हामीलाई फर्लो गर्नुहोस् । News Galaxy Tv युटुबमा पुरा भिडियो हर्नुहोस् ।

जन्मदिनको हार्दिक शुभकामना ! 🎉न्युज ग्यालेक्सी मिडियाका सञ्चालक/अध्यक्ष मनोज गजुरेलज्यूको आज जन्मदिनको पावन अवसरमा उहाँल...
11/02/2026

जन्मदिनको हार्दिक शुभकामना ! 🎉
न्युज ग्यालेक्सी मिडियाका सञ्चालक/अध्यक्ष मनोज गजुरेलज्यूको आज जन्मदिनको पावन अवसरमा उहाँलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
पत्रकारिता र सञ्चार क्षेत्रमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै सत्य, तथ्य र निष्पक्ष सूचनाको अभियानमा निरन्तर सफलताको कामना गर्दछौं। आगामी दिनहरूमा अझ धेरै उपलब्धि, सम्मान र सफलता प्राप्त होस् भन्ने शुभेच्छा।

– न्युज ग्यालेक्सी मिडिया प्रा.लि. परिवार

शुभ प्रभात 🙏 आज शनिबार। शनिको दशा र बक्र दृष्टि कसैलाई नपरोस्।शनि देवको कृपाले सबैको जीवन सुख, शान्ति र समृद्धिले भरियोस...
27/12/2025

शुभ प्रभात 🙏 आज शनिबार। शनिको दशा र बक्र दृष्टि कसैलाई नपरोस्।शनि देवको कृपाले सबैको जीवन सुख, शान्ति र समृद्धिले भरियोस्।

ॐ शं शनिश्र्चराय नम: 🖤🙏

शुभ दिन
20/12/2025

शुभ दिन

आज मंगलबार, भगवान गणेशको विशेष दिन : भगवान गणेशजीको आशीर्वादले तपाईँको दिन शुभ रहोस । 🙏
02/12/2025

आज मंगलबार, भगवान गणेशको विशेष दिन : भगवान गणेशजीको आशीर्वादले तपाईँको दिन शुभ रहोस । 🙏

आज सोमबार ! भगवान पशुपतिनाथका आशीर्वादले तपाईंको दिन शुभ रहोस्  .🙏
01/12/2025

आज सोमबार ! भगवान पशुपतिनाथका आशीर्वादले तपाईंको दिन शुभ रहोस् .🙏

ॐ शं शनिश्र्चराय नम: आज शनिबार । शनिको दशा र बक्र दृस्टी कसैलाई नपरोस् । शनि देवको आशीर्वाद सबैलाई मिलोस् ।🙏
29/11/2025

ॐ शं शनिश्र्चराय नम: आज शनिबार । शनिको दशा र बक्र दृस्टी कसैलाई नपरोस् । शनि देवको आशीर्वाद सबैलाई मिलोस् ।🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when News24galaxy.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share