E-Dhuku

E-Dhuku E-Dhuku is a product sales based page.

Happy Dashain to all people
11/10/2021

Happy Dashain to all people

world Rabies Day
28/09/2021

world Rabies Day

Happy Children's Day
14/09/2021

Happy Children's Day

Apple iPad 2020 10.2 inches (Wifi) 8th generation128gb        Rs.72,000
10/09/2021

Apple iPad 2020 10.2 inches (Wifi)
8th generation128gb
Rs.72,000

HAPPY TEEJ B.S 2078.
09/09/2021

HAPPY TEEJ B.S 2078.

By the time a man realizes that maybe his father was right, he usually has a son who thinks he’s wrong.❤❤Happy Father's ...
07/09/2021

By the time a man realizes that maybe his father was right, he usually has a son who thinks he’s wrong.❤❤Happy Father's Day ❤❤

कृष्णको जसको नामगोकुल जसको धामयस्तो श्री भगवानलाईहामी सबै गरौं प्रणाम।प्रिय भगवान श्रीकृष्ण, तपाईंले आफनो बचपनको समयमा ख...
30/08/2021

कृष्णको जसको नाम
गोकुल जसको धाम
यस्तो श्री भगवानलाई
हामी सबै गरौं प्रणाम।
प्रिय भगवान श्रीकृष्ण, तपाईंले आफनो बचपनको समयमा खेल्नुभएका हरेक सानो सानो क्रियाकलापहरुदेखि हामीलाई एउटा राम्रो पाठ मिल्छ, जसले जिवनमा अगि बढन अभ्रि्रेरित गर्छ।
सम्पुर्ण हिन्दु धर्मावलम्बी हरु सबैमा E-Dhuku Online Store को तर्फ बाट
श्रीकृष्ण जन्माष्टमीको हर्दिक मंगलमय शुभकामना ।

आदरणीय  दाजुभाइ,दिदिबहिनी, आमाबुबा तथा सम्पुर्ण  नेपाली महानुभाव हरु मा  E-Dhuku Online Store को तर्फ बाट गाईजात्रा  को ...
23/08/2021

आदरणीय दाजुभाइ,दिदिबहिनी, आमाबुबा तथा सम्पुर्ण नेपाली महानुभाव हरु मा E-Dhuku Online Store को तर्फ बाट गाईजात्रा को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
साथै मास्क लगाउँ र सामाजिक दुरि कायम गरेर चाड पर्व मनाउँ

आदरणीय  दाजुभाइ,दिदिबहिनी, आमाबुबा तथा सम्पुर्ण  नेपाली महानुभाव हरु मा  E-Dhuku परिवार  को तर्फ बाट जनैपूणिमा तथा रक्षा...
22/08/2021

आदरणीय दाजुभाइ,दिदिबहिनी, आमाबुबा तथा सम्पुर्ण नेपाली महानुभाव हरु मा E-Dhuku परिवार को तर्फ बाट जनैपूणिमा तथा रक्षाबन्धन को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

नमस्ते आदरणीय  आमा बुवा, दाजुभाई तथा दिदिबहिनी "Give Blood Save Life" भन्ने मुल नाराका साथ यहि मिति २०७८-०५-०५ गते शनिबा...
19/08/2021

नमस्ते आदरणीय आमा बुवा, दाजुभाई तथा दिदिबहिनी "Give Blood Save Life" भन्ने मुल नाराका साथ यहि मिति २०७८-०५-०५ गते शनिबार Mobimeds pharmacy र Lions Club of Kathmandu gulmohar को संयुक्त आयोजनामा कालिमाटी चोकमा बिहान १०बजे देखि २ बजे सम्म बृहत रक्तदान कार्यक्रम आयोजना हुन गई रहेको हुँदा यस कार्यक्रम मा सहभागि भई यस कार्यक्रम लाई भव्यता का साथ सफल पार्न सम्पुर्ण आमा बुवा, दाजुभाई तथा दिदिबहिनी लाई हार्दिक अनुरोध गर्दछौं ।
contact: 9851310286, 01-5313958
web: www.mobimeds.com.np

सम्पुर्ण  नेपाली दाजुभाइ, दिदिबहिनी  तथा  आमाबुबा  मा E-Dhuku Online Store को तर्फ बाट नागपन्चमी को हर्दिक मंगलमय शुभकाम...
13/08/2021

सम्पुर्ण नेपाली दाजुभाइ, दिदिबहिनी तथा आमाबुबा मा E-Dhuku Online Store को तर्फ बाट नागपन्चमी को हर्दिक मंगलमय शुभकामना। अहिले को समय मा Covid19 को माहामारी अझैसम्म रहेको हुँदा कुनै हेल्चक्र्याइ नगरी आफ्नो स्वास्थ्य को ख्याल राख्नु हुन अनुरोध गर्दछौं। मास्क लगाउ, सामाजिक दुरि कायम राखौ।

Rain Card pocket RaincoatEverything you need for safety and health status check equipments are available. Stay safe at h...
04/08/2021

Rain Card pocket Raincoat
Everything you need for safety and health status check equipments are available. Stay safe at home. Home delivery is available within Kathmandu, Lalitpur & Bhaktapur to keep you away from exposing to outer environment.
Contact for more details
To order you can :-
1. Please visit our website at www.mobimeds.com.np
2. Contact us on 9851310286, 01-5313958.
3. Inquiry on Viber & WhatsApp on 9851310286 is available.
4. You can reach us through Fb page too

Address

Pako, Newroad
Kathmandu
00977

Telephone

+9779801198111

Website

Alerts

Be the first to know and let us send you an email when E-Dhuku posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to E-Dhuku:

Share