Arpana stha

Arpana stha Hello, it’s me Arpana Stha.

This page for video promotion informative, game, music entertainment, movies, WWE, Avaition relating videos, travailing and political interview

समय परिवर्तनशिल छ विचैर गरौ नेपालमा पनि…
09/08/2022

समय परिवर्तनशिल छ विचैर गरौ नेपालमा पनि…

09/08/2022

१२ वर्षे कान्तिले नेपाल र नेपाली नागरिकमा ठुला ठुला परिवरत्न भए जो मैले स्वतन्त्र रुपमा बोलिरहेकी छु जुन तपाई बोलिरहनु भएको छ यो माओवादीको देन हो टाउकाको मुल्य तोकिदा पनि नडगमगाएर क्रान्तिमा लाग्ने यीनीहरु नै हुन हामी उफ्रिनु भन्दा अगाडी सोचौ यो हामी उफ्रिने मैदान कसले बनाई दिएको हो ? अहिलेको सविधानमा आधारभुत कुरा माओवादीकै छन् र माओवादीले स्वीकारेकै छ पुर्ण छैन तर समिक्षा र सुधार गर्दै जानु पर्छ र देशमा सविधान राम्रो बनेको छ सविधानलाई चलायमान बनाउने ऐन पुर्ण रुपमा बनिसकेका छैनन् र केपीले बहुमत प्रयोग गरेर ऐन बनाउन सकथ्यो संसद नै भडं गरेर निरडकुसको बाटोमा हिड्यो त्यसैले भएको सिमित बजेट समयमा खर्च हुदैन भएको सिमित ऐनले अपराधीलाई सजाय दिन सकिदैन । अपुरा ऐनमा टेकेर कर्मचारी काम गर्न डराउछन् र आजको भोली सिंगापुर नेपाल कहिल्यै बन्दैन किन ? नेपाल भुपरिवेश्टिक राष्ट्र हो यसका सिमित स्रोत साधन छन् यी सिमित सोत साधनलाई बेचेर हामीले आर्जन गर्नो सिमित रकम मात्रै हो यो सिमित रकमले देशमा ठुला ठुला बाटाधाटा बन्न सम्भव छैन । विदेशी लगानी आजको भोली आउदैन र भु-राजनितिको चपेटामा नेपाल परिसक्यो यहाबाट नेपाल उम्किन सजिलै अहिलेका दलहरुको रवैयाबाट सक्दैन । कुनै पनि राज्यका नितिहरु बलिया भए मात्र नागरिक समृद्द बन्न सक्छन १२० दल भएको देसमा निति वलियो हुन्छ भने लाग्छ भने हामी नागरिक वेकुफ हौ । राज्यमा राजनिति सहि हुन्थो भने लेफ्टीष्ट वा राईटिष्ट मात्र हुन्थे १२० दल हुदैन थिए । र अबको ५० वर्षमा नेपाल नहरन पनि सक्छ अहिलोको हालातले !
र अहिले चलेको स्वतन्त्रको लहरले स्थानिय निकायमा मेयर उपमेयर बन्नेर समित काम गर्न सक्लान तर भएका ऐन कानुनले जति दिन्छ त्यति नै गर्ने हुन भ्रष्टाचार नहोला तर नागरिकका सिंगापुर र स्वीजल्णड देख्ने सपना पुरा नहुने पक्का हो । र यदि नयां राजनितिक दल सत्तामा पुग्यो भने वर्षौ पछाडि धकेलिने छ देश विकास अमन चयन पछाडिका कुरा हुन ।

नोट : म कुनै पार्टीमा आवद्द छैन देशको यथार्थ यहि हो

08/08/2022
07/08/2022

अर्थमन्त्र जनार्दन शर्मा कसैको पोषणमा लाग्दैनन् काम गर्छन र कर्मचारीलाई धुस र कमिसनमा लाग्न दिदैनन् आफु पनि कमिसनमा लाग्दैनन् त्यसैले उनको आलोचना हुने गर्छ । संसाद पर्तिपक्षबाट यहि सत्य हो । बोल्लु भन्दा पहिला ख्याल गर उहाको भिजन मिसन र अडानले गरेर देशमा अहिले लोडसंडिडं छैन । त्यति बेलै जेनेरेटर इनभटर आयात गर्ने दलालबाट अर्बौ लिएर आफ्नो सोझो गर्ने सक्थे यो पनि बुझ काम गर्नेको आलोचना गर्छौ न्ययीक निकायले सफाया दिएको व्यतिलाई लान्छना लगाउछौ । #नेकपाएमाले

07/08/2022

सम्माननीय प्रधानमन्त्रीलाई मेरो पनि पश्न ? आफ्नो घर जोगाउन सक्नु भएन देश कसरी बनाउनु हुन्छ ?

हरेक कुरामा विरोध महोदय तपाई अहिले प्रत्रकार हनुहुन्न राजनितिक कर्मी हुनुहुन्छ कि फर्किनु भो र बिबिसी मै ? होईन भने राजन...
06/08/2022

हरेक कुरामा विरोध महोदय तपाई अहिले प्रत्रकार हनुहुन्न राजनितिक कर्मी हुनुहुन्छ कि फर्किनु भो र बिबिसी मै ? होईन भने राजनितीक कर्मीले समस्या मात्र देख्ने होईन समाधान खोज्ने हो आलोचना गर्ने मात्र होईन

हे भगवान!
कसैले सम्झाइदेऊ न।

सिंहदरबार परिसरमा कुनै कलाहीन आवास या स्कूलजस्ता, कुनै नेवा: वास्तुकलाकै बेइजत गर्ने खालका, तालबेतालका भवनहरू बनिरहेका छन्।

सिंहदरवार Neoclassical वास्तुकलाको को विशिष्ट केन्द्र हो। सो परिसरमा बन्ने हरेक भवन त्यही शैलीमा बने कालान्तरसम्म त्यसको ऐतिहासिक महत्व हुने थियो।

भवन विभगमा कस्ता वास्तुकलाविद्हरू काम गर्छन् थाहा छैन। तर अधिकांश सरकारी भवनहरू कलाविहिन देखिन्छन्। सौन्दर्यचेत पैसाको होइन, सृजनात्मकताको कुरा हो। HelloSarkar (फोटो: सामाजिक सञ्जाल)

06/08/2022

Bollywood star

04/08/2022

मंसिर ४ (चार) प्रचण्ड सरकार…

Gold medallist ले त भष्ट्राचार गर्नु पर्ने gold medal घुस दिएरै लिएको त होईन छानविन कडा गर्नुपर्यो !
04/08/2022

Gold medallist ले त भष्ट्राचार गर्नु पर्ने gold medal घुस दिएरै लिएको त होईन छानविन कडा गर्नुपर्यो !

रविन्द्र मिस्रले मानसिक सन्तुलन गुमाएछन् बेलैमा मानसिक उपचार होस ।
01/08/2022

रविन्द्र मिस्रले मानसिक सन्तुलन गुमाएछन् बेलैमा मानसिक उपचार होस ।

सतीले सरापेको?

गल्ती सबैले गरे तर छोराछोरीकै सामू बाउआमा गिँड्ने, ढोकाको चौकोसमा घुँडा राखेर बन्चरोले फोर्ने, हजारौंको हत्या गर्ने, दिनदिन निर्लज्ज देश दोहन गर्ने, विदेशीसामू नाङ्गै लम्पसार पर्ने 'अग्रगामी'

र, 'जनता मारेर राज गर्न मेरो राजधर्मले दिँदैन', 'विदेशीसामू झुक्नु भन्दा नेपालीसामू झुक्छु' भनेर गद्दी त्याग्दै दरबार छोड्ने तर देश नछोड्ने 'पश्चगामी' कहलाइने सतीले सरापेको देश हो - नेपाल।

हामीले जतिसुकै सकारात्मकताको लेप लाउन खोजे पनि यो भाष्य परिवर्तन नगरि यो देश ठिक ठाउँमा आउँदैन।

खानै जन्मेको बुढा घिच…
31/07/2022

खानै जन्मेको बुढा घिच…

Greatest job
30/07/2022

Greatest job

Address

Kathmandu

Telephone

+9779823192394

Website

Alerts

Be the first to know and let us send you an email when Arpana stha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share