Nepalnirmaan

Nepalnirmaan Informações para nos contatar, mapa e direções, formulário para nos contatar, horário de funcionamento, serviços, classificações, fotos, vídeos e anúncios de Nepalnirmaan, São Paulo.
(1)

🚨 नुवाकोटमा दुई दाजुभाइको ह`त्या - धादिङबाट २ जना पक्राउNuwakot को म्यागङ गाउँपालिका–४ किम्ताङमा भएको दुखद घटनामा नयाँ घ...
14/05/2026

🚨 नुवाकोटमा दुई दाजुभाइको ह`त्या - धादिङबाट २ जना पक्राउ
Nuwakot को म्यागङ गाउँपालिका–४ किम्ताङमा भएको दुखद घटनामा नयाँ घटनाक्रम!
बुधबार ४३ वर्षीय सोमनाथ तामाङ र ३६ वर्षीय सूर्यमान तामाङको शव खोलामा ढुंगाले थि`चेर लुकाइएको अवस्थामा फेला परेको थियो। 😢
ताजा अपडेट:
प्रहरीले आज बिहान धादिङको खनियाबास गाउँपालिका–५ बाट २ जना संदिग्धलाई पक्राउ गरेको छ। 🚔
यो घटनाले स्थानीय क्षेत्रमा ठूलो त्रास फैलाएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ। ⚖️

बोल बालेन, एक वचन बोलतिम्रै बोलीछ सबलाई अनमोल ।
14/05/2026

बोल बालेन, एक वचन बोल
तिम्रै बोली
छ सबलाई अनमोल ।

चितवनको नारायणी नमुना माध्यमिक विद्यालयले यस वर्षको एसइई (SEE) नतिजामा ऐतिहासिक प्रदर्शन गर्दै नेपालकै प्रथम विद्यालय भए...
12/05/2026

चितवनको नारायणी नमुना माध्यमिक विद्यालयले यस वर्षको एसइई (SEE) नतिजामा ऐतिहासिक प्रदर्शन गर्दै नेपालकै प्रथम विद्यालय भएको दाबी गरेको छ, जहाँ ३७ जना विद्यार्थीले ४ जीपीए (GPA) प्राप्त गरेका छन्। यो उपलब्धिले विद्यालयको शैक्षिक गुणस्तर र उत्कृष्टतालाई पुन: प्रमाणित गरेको छ।

चलचित्र ‘लालीबजार’ विरुद्व बादी समुदायको बिरोध प्रदर्शन  यता फेरी,हैन सर्बोच्चले चलाउनु भनेपछि जहिले बिरोध गरेर के हुन्छ...
10/05/2026

चलचित्र ‘लालीबजार’ विरुद्व बादी समुदायको बिरोध प्रदर्शन यता फेरी,
हैन सर्बोच्चले चलाउनु भनेपछि जहिले बिरोध गरेर के हुन्छ । अनि किन बन्द गर्नुपर्यो? हिजो हाम्रो देशमा येस्तो पनि थियो भन्ने जानकारी हुन्छ अहिलेको पिडिलाइ
हुनत यो सबै बेरोजगारि भएर त होला नि जहापनि प्रदर्सन जुलुस अनसन रोजगार भएको भए यस्तो पक्कै हुन्थेन सधै भरि जुलुस र आन्दोलन बिरोधमै जानेहरुको घर चाहि कसरि चल्छ?🤦🏼‍♀️

फिल्म राम्रो प्रतिक्रिया आइराको छ। शुभकामना अझै राम्रो होस्।

गरिखान देउ हौ नेपाल मा ♥️

पत्रकार दिवाकरले “आमा” भनेर सम्बोधन गर्दा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की रिसाउँदै भन्नुभयो “आमा फेरि सक्यो? अब बाले...
09/05/2026

पत्रकार दिवाकरले “आमा” भनेर सम्बोधन गर्दा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की रिसाउँदै भन्नुभयो
“आमा फेरि सक्यो? अब बालेनको श्रीमतीलाई आमा भन”

Amazing click of Sunset as seen from Palpa. 😱😍Photo. Mithun Kunwar
14/04/2026

Amazing click of Sunset as seen from Palpa. 😱😍

Photo. Mithun Kunwar

12/04/2026

सुनका आधारमा मन्त्रिपरिषद्को वरियदाक्रम-

१) वालेन्द्र शाह, प्रधानमन्त्री- १९० तोला
२) गौरीकुमारी यादव, उद्योगमन्त्री- १८० तोला
३) सुधन गुरुङ, गृहमन्त्री- ८९ तोला
४) रामजी यादव, श्रममन्त्री- ८० तोला
५) स्वर्णिम वाग्ले, अर्थमन्त्री- ४५ तोला
६) निशा मेहता, स्वास्थ्यमन्त्री- ३० तोला
६) सुनिल लम्साल, भौतिक पूर्वाधार- ३० तोला
७) सस्मित पोखरेल, शिक्षामन्त्री- २५ तोला
८) प्रतिभा रावल, सामान्य प्रशासनमन्त्री- २५ तोला
९) शिशिर खनाल, परराष्ट्रमन्त्री- २२ तोला
१०) विक्रम तिमिल्सिना, सञ्चारमन्त्री- १९.५ तोला
११) सीता वादी, महिला तथा बालबालिकामन्त्री- १८ तोला
१२) विराजभक्त श्रेष्ठ, ऊर्जामन्त्री- १५ तोला
१२) सोबिता गौतम, कानुनमन्त्री- १५ तोला
११) खडकराज पौडेल, पर्यटनमन्त्री- ११ तोला
१४) गीता चौधरी, कृषिमन्त्री- ५ तोला

[नोट- समान परिणाममा सुन भएकाहरूको वरियदाक्रम समान राखिएको छ 😃]

यहाँ कतिवटा अण्डा छन् ??
12/04/2026

यहाँ कतिवटा अण्डा छन् ??

11/04/2026

👏

10/04/2026
09/04/2026

Endereço

São Paulo, SP

Notificações

Seja o primeiro recebendo as novidades e nos deixe lhe enviar um e-mail quando Nepalnirmaan posta notícias e promoções. Seu endereço de e-mail não será usado com qualquer outro objetivo, e pode cancelar a inscrição em qualquer momento.

Compartilhar