BHIMA XETRI

BHIMA XETRI Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BHIMA XETRI, Photography Videography, lumbini, Kathmandu.

नमस्ते🙏 म भिमा क्षेत्रि
आँखाले बोलेको कुरा ओठले भन्न सकेन मुटुले सम्झिएको मायाँ समयले मेट्न सकेन।
नजरले मन छुन्छ शब्दले भावना🥀
यदि मन मिल्यो भने Follow गरेर साथ दिनुहोला ♥️ धन्यवाद ।

आमा को माया    #गाउलेकेटि
09/06/2026

आमा को माया
#गाउलेकेटि

मेला मा तिमि कता हरायौ सोल्टी 🥀
08/06/2026

मेला मा तिमि कता हरायौ सोल्टी 🥀

साथि ले मलाई भन्छे किन सोल्टी लाई यति धेरै माया गर्छेश।अब भन्नू त के सोल्टी लाई माया गर्नू हुँदैन?
07/06/2026

साथि ले मलाई भन्छे किन सोल्टी लाई यति धेरै माया गर्छेश।
अब भन्नू त के सोल्टी लाई माया गर्नू हुँदैन?

याे के होला साथि हाे थाहा छ भने भन्नुस्          #गाउलेकेटि
07/06/2026

याे के होला साथि हाे थाहा छ भने भन्नुस्
#गाउलेकेटि

साज को खाना के बन्दै छ।हजुर को घर मा
06/06/2026

साज को खाना के बन्दै छ।
हजुर को घर मा

सोल्टी खनेहो पलम कस्लाई मन पर्छ 😱💕
05/06/2026

सोल्टी खनेहो पलम कस्लाई मन पर्छ 😱💕

चौतारोमा थकान मेटाउँदै तिमीसँग कुरा गर्दा थाहा भयोसोल्टी टाढा भए पनि माया अझै मनमै रहेछ क्यौ…” 💛   #गाउलेकेटि  #सोल्टी
05/06/2026

चौतारोमा थकान मेटाउँदै तिमीसँग कुरा गर्दा थाहा भयो
सोल्टी टाढा भए पनि माया अझै मनमै रहेछ क्यौ…” 💛
#गाउलेकेटि #सोल्टी

याे झुम्का लाई कती पर्छ।अनि साउजी ले कती भन्नु भयो।गेश गर्नू त
04/06/2026

याे झुम्का लाई कती पर्छ।
अनि साउजी ले कती भन्नु भयो।
गेश गर्नू त

को कोलाई पानीपुरी मनपर्छ भन्नुहोला कमेन्टमा म चाहिँ आज पानीपुरी खाँदैछु।    #गाउलेकेटि      #सोल्टी
04/06/2026

को कोलाई पानीपुरी मनपर्छ भन्नुहोला कमेन्टमा
म चाहिँ आज पानीपुरी खाँदैछु।
#गाउलेकेटि #सोल्टी

Address

Lumbini
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when BHIMA XETRI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share