𝙆𝙞𝙣𝙜 𝙋𝙧𝙤𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣

𝙆𝙞𝙣𝙜 𝙋𝙧𝙤𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣 📸 King Production | We don’t just capture photos, we frame emotions. From the streets to the peaks of Nepal — storytelling through powerful, timeless visuals.

Every frame, a step towards something unforgettable.

30/08/2026

💚🇳🇵

28/08/2026

🙏

27/08/2026

Small initiative to emergency help: अहिले बाढीबाट प्रभावित स्थानमा खाने-बस्नेको समस्या भइरहेको छ। तत्कालको लागि उहाँहरूलाई तल दिएका सामानहरूको खाँचो छ र हामी RONB र 100’s Group को टिम मिलेर राहत सामग्री संकलन र वितरण गर्दै छौँ। त्यसैले हजुरहरूले तल दिएको लिस्टको सामानहरू सहयोग गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नु होला! सडकमार्ग सहज नभएसम्म यी सामग्रीहरू हवाईमार्गबाट उद्धार तथा राहतका लागि पुर्‍याउने व्यवस्था गरिँदैछ।

खाद्यान्न सामग्री:
चामल
दाल
दालमोट
खाने तेल
नुन

आश्रय तथा उद्धार सामग्री:-
पाल (Tents)
त्रिपाल
स्लीपिङ ब्याग
हल्का कम्बल
डेक्ची
प्रेसर कुकर
थाल
कप
कराही
डोरी
टर्च लाइट
पानीका बोतल
बुट
पञ्जा
प्राथमिक उपचारका बाकस (First-aid box)
आधारभूत औषधिहरू
ORS
शिशु तथा बालबालिकाका कपडा
सरसफाइ तथा स्वास्थ्य सामग्री
सेनेटरी प्याड,साबुन etc

Contact for pickup & Drop: 9801055590, 9848645541 & 9860140581

25/08/2026

Request to all: गोसाइँकुण्ड र अन्य धार्मिक क्षेत्रमा जनैपूणिर्माको लागि जाँदै हुनुहुन्छ भने बाटोमा जथाभावी फोहोर नगर्नुहोला । कसैले नदेखे पनि धर्म गर्न जाँदा भगवानले देख्नुहुन्छ । 🙏

24/08/2026

Beautiful Night view of Phidim Bazar, Panchthar. ❤️

Photo.

 fans
19/08/2026

fans

🔴 विश्व फोटोग्राफी दिवसको अवसरमा इलाम, सूर्योदय–३ मेहेलबोटेका युवा वन्यजन्तु तथा प्रकृति फोटोग्राफर प्रज्वल खवासलाई हार्दिक शुभकामना 📸🇳🇵‼️
६ वर्षदेखि फोटोग्राफीमा सक्रिय प्रज्वलले कोशी ट्रेल्स फोटोग्राफी प्रतियोगिता २०८३ मा प्रथम स्थान हासिल गर्दै इलाम र कोशी प्रदेशको गौरव बढाएका छन् ॥ उनको जोश, समर्पण र आगामी यात्राको सफलताको कामना गर्दछौँ ॥🌿🏆

Happy World Photography Day. 📸
19/08/2026

Happy World Photography Day. 📸

14/08/2026

Milkyway Galaxy as seen from Ilam. ❤️

Pic.

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when 𝙆𝙞𝙣𝙜 𝙋𝙧𝙤𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 𝙆𝙞𝙣𝙜 𝙋𝙧𝙤𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣:

Shortcuts

Share