Anjil Khatri

Anjil Khatri "Nothing is impossible, the world itself says I'm possible ;!!

Eye....
10/08/2023

Eye....

30/06/2023

💞अषाढ १५ अर्थात धान दिवसकाे अवसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपालिहरु मा हार्दिक मंगलमय शुभकामना !! 🙏💞

"घर राम्रो हुनु पर्दैन,सोच राम्रो भएमहल भन्दा कम हुदैन हजुर" !!!
26/01/2023

"घर राम्रो हुनु पर्दैन,
सोच राम्रो भए
महल भन्दा कम हुदैन हजुर" !!!

एकछिन दिमागलाई प्रेसर दिनुस है😆यो फोटोमा एउटा जनावर छ पत्ता लाउनुस, कहिलेकाहि दिमाखलाई प्रेशर दिनुपनि राम्रो हुन्छ !
31/12/2022

एकछिन दिमागलाई प्रेसर दिनुस है😆
यो फोटोमा एउटा जनावर छ पत्ता लाउनुस,

कहिलेकाहि दिमाखलाई प्रेशर दिनुपनि राम्रो हुन्छ !

न रह्यो बास न बज्यो बासुरी ! धुर्मुस सुन्तली फाउन्डेसनले  कृषि बिश्व बिधालयको जग्गा हडपेर बनाउदै गरेको किर्केट रंगशाला क...
12/11/2022

न रह्यो बास न बज्यो बासुरी ! धुर्मुस सुन्तली फाउन्डेसनले कृषि बिश्व बिधालयको जग्गा हडपेर बनाउदै गरेको किर्केट रंगशाला को ताजा फोटो । कृषि बिश्व बिधालय परिसरमा तत्कालीन बिश्वबिधालय पधाधिकारी र राजनैतिक भु-माफियाले बिश्व बिधालयको जग्गामा बनाएको गौरबको आयोजना उफ ! सत्य बोल्दा एक्लो भए पनि समयले आफै जबाफ दिन्छ। अरु पनि मुद्दा छ्न अब असर बिस्तारै आउदै छन। यिनको जति निन्दा गरे पनि अपुग हुन्छ। साभार डा. इश्वरी प्रसाद कडरीया को फेसबुक वालबाट जस्ताको तस्तै (डा. कडरीया कृषि तथा बन बिज्ञान विश्वविधालय का प्राध्यापक समेत हुनुहुन्छ)

12/11/2022

Address

Kathmandu
06322

Telephone

+9779857075810

Website

Alerts

Be the first to know and let us send you an email when Anjil Khatri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Anjil Khatri:

Share

Category