Routine Of Sindhupalchok

Routine  Of Sindhupalchok मेरो प्यारो सिन्धुपाल्चोक ।

राष्ट्रिय सुन पार्टी
12/04/2026

राष्ट्रिय सुन पार्टी

12/04/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति विवरण सार्वजनिक:
*ऋण ३ करोड ५५ लाख रुपैयाँ
*ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट
*ललितपुरमा ५ करोडको अपार्टमेन्ट
*काभ्रेमा ३ करोड ७५ लाखको अपार्टमेन्ट,
*तनहुँमा २ करोडको घर
*बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ
*पाँच कम्पनीमा चार करोड माथिको शेयर
*सुन ४५ तोला
* ९४ लाख रुपैयाँमा खरिद गरेको ‘सुबारु एक्सभी’ गाडी
जग्गा तर्फ काठमाडौँको चन्द्रागिरिमा ३ रोपनी, चितवनको रत्ननगरमा ५ कठ्ठा र तनहुँको भानुमा ६ रोपनी

12/04/2026

मन्त्रीहरुको सम्पत्ति विवरण हेर्दा त आफू भिखारी नै रहेछु जस्तो फिल भयो।🙂

09/03/2026

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ प्रत्यक्ष तर्फको नतिजा :
१. रास्वपा- १२५
२. नेपाली काँग्रेस - १८
३. एमाले-९
४. नेपाली कम्युनिष्ट पार्टी-७
५. श्रम संस्कृति पार्टी- ३
६. राप्रपा- १
७. स्वतन्त्र-१
जम्मा - १६४

नोट: धनुषा १ को नतिजा घोषणा अदालतले रोक लगाएको छ!

08/03/2026

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोध साँधेर आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरिए मुलुक अर्को द्वन्द्वमा जाने चेतावनी दिएका छन् ।

08/03/2026

"रास्वपाबाट हामीलाई धोका भयो । बालेन त्यहाँबाट उठ्ने थाहा पाएको भए हाम्रो अध्यक्ष केपी शर्मा ओलीलाई अरुतिरबाटै उठाउने थियौँ।" - एमाले नेता प्रदीप ज्ञवाली

08/03/2026

Gorkha 1 Update: 9:50 PM

🔔 Sudan Gurung 12921

🌳 Prem Kumar Khatri 9511

⭐ Hari Raj Adhikari 5478

☀️ RC Lamichhane 2112

08/03/2026

Latest from Sankhuwasabha:

☀️ - 7265 (lead by 441 votes)
🔔 - 6824
🌳 - 4530
Mato - 4063

08/03/2026

Samanupatik vote result upto now 9:30 PM:

🔔 29,09,599
🌳 9,77,327
🌞 8,44,331
⭐️ 4,07,490
Halo 2,09,284
Mato 1,59,869

08/03/2026

उत्कर्षमा पुगेर झरेको तारा देखेको छु
हर्षमा अगाडि
शर्तमा लुकेर मरेको सहारा देखेको छु
विशाल मन्दिरमा लडेको मूर्ति देखेको छु
अकाल मङ्सिरमा झरेको घुर्की देखेको छु
अनि हाम्रो त साधारण सासमात्रै
मैले भगवानको मरेको फुर्ती देखेको छु

- बालेन (अश्र)

Address

Bagmati
Kathmandu
JORPATI

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Sindhupalchok posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share