Rajan Zone, Nepal

Rajan Zone, Nepal कसैको जिज्ञासामा खोजेर जानकारी दिने । भइरहेको घटनालाई सरल र छोटो तरिकाले जानकारी दिने ।

08/09/2026

Duniya

01/09/2026
चिन तर्फ ताल फुटेर फेरी बाढी आउन सक्ने भनेर सूचना आएको छ । सर्तक हुनुहोला  -  रसुवा जिल्लाका सिडिओ - 28 Aug 2026चिनियाँ ...
28/08/2026

चिन तर्फ ताल फुटेर फेरी बाढी आउन सक्ने भनेर सूचना आएको छ । सर्तक हुनुहोला - रसुवा जिल्लाका सिडिओ - 28 Aug 2026
चिनियाँ पक्षका अनुसार चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक पहिरोका कारण बनेको ठूलो अस्थायी ताल फुटेको हो ।

26/08/2026

हे प्रकृति । के भइ रहेको यस्तो ?

सोच्दै नसोचेको बाढीको हर्कत, हिमाल देखि तराइमा ।  कैयौ बेपत्ता, कैयौको मरण, कोही उद्धारको पर्खाइमा ।
26/08/2026

सोच्दै नसोचेको बाढीको हर्कत, हिमाल देखि तराइमा ।
कैयौ बेपत्ता, कैयौको मरण, कोही उद्धारको पर्खाइमा ।

राजमार्ग बन्द बारे सूचना । - नेपाल प्रहरी
26/08/2026

राजमार्ग बन्द बारे सूचना ।
- नेपाल प्रहरी

नेपाल पर्यटन बोर्डले रसुवा बाढीको कारण अहिले सम्म २९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक सम्पर्कमा नआएको जनाएको छ।
26/08/2026

नेपाल पर्यटन बोर्डले रसुवा बाढीको कारण अहिले सम्म २९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक सम्पर्कमा नआएको जनाएको छ।

26/08/2026

रसुवा बाढी
मलेखु बाट धादिङबेसी जोड्ने पुल बाढीले बगायो ।

26/08/2026

"बाढी चितवनको माथिल्लो खण्डमा प्रवेश गरिसकेको छ । हामीले हेर्दा क्षति हुनसक्छ भन्ने कुरामा सतर्क छौँ," -चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल

रसुवा बाढीरसुवागढी भन्सारका १४ कर्मचारी, बीओपी टिमुरेमा कार्यरत ९ जना ससस्त्र प्रहरी, टिमुरे, स्याप्रुबेसी, रसुवागढि र म...
26/08/2026

रसुवा बाढी
रसुवागढी भन्सारका १४ कर्मचारी, बीओपी टिमुरेमा कार्यरत ९ जना ससस्त्र प्रहरी, टिमुरे, स्याप्रुबेसी, रसुवागढि र मैलुङमा कार्यरत करिव ३१ सुरक्षाकर्मी सम्पर्कमा छैनन .
अहिलेसम्म "नुवाकोट र धादिङको नदि किनारमा ७ जनाको सब फेला परेको छ" । - बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मी

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Rajan Zone, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category