Sudipshrestha

Sudipshrestha FOLLOW गर्दिनु भाको मा धन्यवाद।

27/08/2026

बगाएको सिलिन्डर होइन, हराएको छिमेकी खोजौ बिपत्तिमा स्वार्थी नबनौ!🥺

07/03/2026

गोरखा २ मा सुरुदेखि नै बलियो अग्रता कायम राख्दै रास्वपाका सुदन गुरुङ, कांग्रेसका प्रेम खत्री ५०९ मत सहित दोस्रो स्थानमा

good moring guys😊😊
25/01/2026

good moring guys😊😊

Swasthani Katha: अथ: द्वादशो अध्याय। ❤️🙏Pic. Niraj Patel (गाउँले)
24/01/2026

Swasthani Katha: अथ: द्वादशो अध्याय। ❤️🙏

Pic. Niraj Patel (गाउँले)

24/01/2026

Chasing the target, 🇳🇵 Nepal Women are 47/1

23/01/2026

yubaraj suafal says",केपि ओलीको मान्छे हुँ भन्दै बालेनलाई मुद्दा हाल्न युवराज सफललाई लाखौंको अफर ,युवराज सफल द्वारा अस्विकार ,यो रवि बालेन भक्तहरूले नै युवराज सफललाई बदनाम गर्न गरेको चाल हो । मुद्दा लाल पैसामा बिक्दैन ।चेतना भया । यसरी कसैको विरुद्धमा लाग्न पैसाको अफर गर्ने माथि अनुसन्धान होस् ।

23/01/2026

B***n Shah reaches Pathibhara Temple & Mukkumlung at Taplejung this morning. 🕉️🙏🏼

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह ताप्लेजुङ स्थित पाथिबारा माताको दर्शन गर्न उकालो लागेका छन्।
22/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह ताप्लेजुङ स्थित पाथिबारा माताको दर्शन गर्न उकालो लागेका छन्।

22/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह र रास्वपा पाँचथरका उम्मेदवार महेन्द्रविक्रम थाम्सुहाङ फिदिम बजारमा

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sudipshrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category