Poemreader.com

  • Home
  • Poemreader.com

Poemreader.com हामि आफ्नो बारे सत्य बोलौ

गहका आँसु, पियाई नहेर,मर्याे कि बाँच्याे, चियाई नहेर ।नजाने गाउँकाे, बाटै बन्द गरे भाे,जसरी बाँचूँ म, जियाई नहेर ।
15/03/2026

गहका आँसु, पियाई नहेर,
मर्याे कि बाँच्याे, चियाई नहेर ।
नजाने गाउँकाे, बाटै बन्द गरे भाे,
जसरी बाँचूँ म, जियाई नहेर ।

मुक्तक १ सरकार बनाेस् एकलाैटी वा नबनाेस्,मातृभूमि विदेशकाे लँगाैटी नबनाेस् ।आशै आशामा मतपत्र वर्षा सागरझै,नायक ....

बिहानीको गुलाव जस्तै फुलिरहनुफक्रिरहनुमगमगाईरहनु   https://poemreader.com
15/03/2026

बिहानीको गुलाव जस्तै फुलिरहनु
फक्रिरहनु
मगमगाईरहनु



https://poemreader.com

प्रतीक्षाको ओसिलो साँझ,म लेखिरहेछु तिम्रो नाम कुहिरोका पातहरूमाबिना बर्षा रूझिरहेछसमय,उ एक थकित यात्रुझैँ, घरी ....

15/03/2026

कल्पनामा कल्पियर हराउनुको के मज्जा

08/03/2026

रुखको छायाँमुनिचौतारीको चियापसलमाफेरि गफ जमेको छ । कोही चिया सुर्काउँदै,कोही चुरोट सल्काउँदै,कोही हाँस्दै,कोही...

Address

Kathmandu

KATHMANDU

Alerts

Be the first to know and let us send you an email when Poemreader.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Poemreader.com:

  • Want your business to be the top-listed Photography Service?

Share