Padmasagar Photography

Padmasagar  Photography The page is about photography, in this page you can find awesome photographs with professional skill. This page includes all type of photography etc....

काठमाण्डाै, बाफल स्थित किङ्गस भ्यनूमा श्रद्धेय अनिल श्रेष्ठ एण्ड अनिमा श्रेष्ठज्यूकाे पवित्र शुभ-बिवाहकाे  २५ अैां वार्ष...
10/02/2026

काठमाण्डाै, बाफल स्थित किङ्गस भ्यनूमा श्रद्धेय अनिल श्रेष्ठ एण्ड अनिमा श्रेष्ठज्यूकाे पवित्र शुभ-बिवाहकाे २५ अैां वार्षिकाेत्सवका केही छायाँ तस्बीरका सम्झना दृश्य, २०८२

आफै मक्क हुँदै... नयाँ प्रतिभा युवा कलाकार आफुले बनाएका विश्व सम्पदा हनुमानढाेका दरवारका मनमाेहक दृश्यलाई नियालेर फरक छु...
15/01/2026

आफै मक्क हुँदै... नयाँ प्रतिभा युवा कलाकार आफुले बनाएका विश्व सम्पदा हनुमानढाेका दरवारका मनमाेहक दृश्यलाई नियालेर फरक छुटाउने प्रयास गर्दै, २०८२

Becoming self-centered... a new talent young artist trying to distinguish the difference by looking at the beautiful scene of the palace of Hanumandha, a world heritage created by him, 2082

काठमाण्डाै स्थित गुह्येश्वरी मन्दिर, पशुपतिमा माँ श्रीगुह्येश्वरी देवी जात्राका लागि ऐतिहासिक हनुमानढाेका दरवारबाट प्रति...
14/11/2025

काठमाण्डाै स्थित गुह्येश्वरी मन्दिर, पशुपतिमा माँ श्रीगुह्येश्वरी देवी जात्राका लागि ऐतिहासिक हनुमानढाेका दरवारबाट प्रतिमा खटमा बिराजमान गराई बाजागाजा साथ पशुपति स्थित गुह्येश्वरी मन्दिर तर्फ लगिंदैं, २०८२

ऐतिहासिक हनुमानढाेका दरवार बसन्तपुुुुरमा नेपाली भेषभूषामा चेलीहरूकाे मनमाेहक आकर्षक एक झलक क्लिक, २०८२
03/11/2025

ऐतिहासिक हनुमानढाेका दरवार बसन्तपुुुुरमा नेपाली भेषभूषामा चेलीहरूकाे मनमाेहक आकर्षक एक झलक क्लिक, २०८२

घरकाे गमलामा फुलेकाे गाेदावरी फुल : आज भाेली माेबाईल फाेटाेग्राफी पनि डिएसएलआर भन्दा कम छैन्... तर पनि के गर्ने बाऊ भनेक...
02/11/2025

घरकाे गमलामा फुलेकाे गाेदावरी फुल : आज भाेली माेबाईल फाेटाेग्राफी पनि डिएसएलआर भन्दा कम छैन्... तर पनि के गर्ने बाऊ भनेकाे बाऊ नै हाे...

तस्बीर आफै बाेल्छ...
11/10/2025

तस्बीर आफै बाेल्छ...

वाऊँ साईकल पनि यति महङ्गाे हुँदाे रहे छ त...हाम्राे उमेश सरकाे साईकल रू. ३,२५,०००/- पर्ने रहेछ... मेराे गिदी हल्याे उमेश...
11/10/2025

वाऊँ साईकल पनि यति महङ्गाे हुँदाे रहे छ त...हाम्राे उमेश सरकाे साईकल रू. ३,२५,०००/- पर्ने रहेछ... मेराे गिदी हल्याे उमेश सर...

मरू चिभा देग : काठमाण्डाै महानगरपालिकाकाे २० वडा क्षेत्र स्थित मरूहिटी मार्गमा रहेकाे ऐतिहासिक सम्पदा मरू चिभामा रङ्ग लग...
06/10/2025

मरू चिभा देग : काठमाण्डाै महानगरपालिकाकाे २० वडा क्षेत्र स्थित मरूहिटी मार्गमा रहेकाे ऐतिहासिक सम्पदा मरू चिभामा रङ्ग लगाएर सिङ्गारि रहेकाे मनमाेहक दृश्य, २०८२

आज साेमवार पनि नयाँ श्रीकुमारीकाे हाताबाट बडादशैं, २०८२ काे दशैं टीका र आशिष लिन भक्तजनहरूकाे ठुलाे अनुशासित तवरले लामबद...
06/10/2025

आज साेमवार पनि नयाँ श्रीकुमारीकाे हाताबाट बडादशैं, २०८२ काे दशैं टीका र आशिष लिन भक्तजनहरूकाे ठुलाे अनुशासित तवरले लामबद्धकाे मनमाेहक दृश्य...

विश्व सम्पदामा सूचिकृत : कामदेव मन्दिर जिर्णाद्वार भई सकेपछि हनुमानढाेका दरवारकाे एक छेऊँबाट देखिने मनमाेहक दृश्यले स्वद...
26/07/2025

विश्व सम्पदामा सूचिकृत : कामदेव मन्दिर जिर्णाद्वार भई सकेपछि हनुमानढाेका दरवारकाे एक छेऊँबाट देखिने मनमाेहक दृश्यले स्वदेशी र विदेशीलाई आकर्षक गरेकाे पाईन्छ...

ब्रतबन्धका स्मरण यी दुई क्लिक... बटुक दुबैमा शुभ-कामना...
01/07/2025

ब्रतबन्धका स्मरण यी दुई क्लिक... बटुक दुबैमा शुभ-कामना...

काम साना् कुनै पनि हुँदैन् : आज भाेलि महिला दिदी/बहिनी पनि यसरी नेपालका झण्डाका विभिन्न साईजाका र केही स-साना माया चिनाे...
29/06/2025

काम साना् कुनै पनि हुँदैन् : आज भाेलि महिला दिदी/बहिनी पनि यसरी नेपालका झण्डाका विभिन्न साईजाका र केही स-साना माया चिनाे दिन मिल्न् सामानलाई बाेकेर ठाऊँका ठाऊँ बिक्री गरेर काठमाण्डाैका विभिन्न स्थानहरूमा घुम्दै बिक्री गर्ने गरेकाे पाइन्छ...

Address

Janasewamarg, Dallu-15
Kathmandu
24137

Telephone

9841363673

Website

Alerts

Be the first to know and let us send you an email when Padmasagar Photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category