Geo-click Nepal

Geo-click Nepal Geo-click Nepal photos

सर्पगन्धा (Rauvolfia serpentina)प्रयोग -उच्च रक्तचाप (High BP) नियन्त्रण गर्न-अनिद्रा (निद्रा नआउने समस्या) सुधार गर्न-म...
06/05/2026

सर्पगन्धा (Rauvolfia serpentina)
प्रयोग
-उच्च रक्तचाप (High BP) नियन्त्रण गर्न
-अनिद्रा (निद्रा नआउने समस्या) सुधार गर्न
-मानसिक तनाव र चिन्ता कम गर्न
-मुटुको धड्कन शान्त पार्न
-परम्परागत रूपमा सर्पदंशमा प्रयोग ।

सिताफलफलफूल कि रानी😳
29/04/2026

सिताफल
फलफूल कि रानी😳

Snake Plantहेर्दा सर्प जस्तो देखिने Snake Plant घरको वरिपरि लगाउने हो भने सर्प आउदैन भन्ने मान्यता छ। यसले राम्रो अक्सिज...
26/04/2026

Snake Plant
हेर्दा सर्प जस्तो देखिने Snake Plant घरको वरिपरि लगाउने हो भने सर्प आउदैन भन्ने मान्यता छ। यसले राम्रो अक्सिजन दिने गर्दछ।

प्रकृति कति गजव छयति सानो बोटमायति धेरै फल फलाउछ
26/04/2026

प्रकृति कति गजव छ
यति सानो बोटमा
यति धेरै फल फलाउछ

Silky/Silk Oak = काँगियोGrevillea robusta
02/04/2026

Silky/Silk Oak = काँगियो
Grevillea robusta

🤗😁
01/04/2026

🤗😁

पानी अमलासानो बुट्यान हुने त्यसको जरामा आलु फले जसरि फल्ने अमला पानी अमला हो। यो मधुमेह अनि जण्डिसको रोगको ओखतीको रुपमा ...
29/03/2026

पानी अमला
सानो बुट्यान हुने त्यसको जरामा आलु फले जसरि फल्ने अमला पानी अमला हो। यो मधुमेह अनि जण्डिसको रोगको ओखतीको रुपमा प्रयोग गरिन्छ।

चुरिया माई सुरुङ (Churiya Mai Tunnel) मकवानपुर र बाराको सिमानामा अवस्थित दक्षिण एसियाकै पहिलो मानव-निर्मित सुरुङ मार्ग ह...
26/03/2026

चुरिया माई सुरुङ (Churiya Mai Tunnel) मकवानपुर र बाराको सिमानामा अवस्थित दक्षिण एसियाकै पहिलो मानव-निर्मित सुरुङ मार्ग हो। सन् १९१७ मा (विक्रम संवत् १९७४ तिर) इन्जिनियर डिल्लीजंग थापाको डिजाइनमा निर्मित यो करिब ५०० मिटर लामो सुरुङ राणाकालमा साना सवारी साधन आवतजावतका लागि प्रयोग हुन्थ्यो।
डिल्लीजंग थापाले नै अमलेखगन्ज-रक्सौल रेलवे र काठमाडौँ-हेटौँडा रोप-वेको निर्माणमा पनि प्रमुख भूमिका खेलेका थिए। रेलमार्ग बाट आएको सामान अमलेखगञ्ज हुँदै यहि सुरुङ बाट भिमफेदि पुग्दथ्यो अनि काठमाडौ जान्थ्यो।
यो सुरुङमा ९० सालको भुकम्पले क्षति गरे पछि पुन: निर्माण गरियो र अहिले २३१ मि लामो, ३ मि चौडाइ अनि २.७५ मि उचाइको छ।
Toni Hagen ले आफ्नो पुस्तक "The kingdom in the Himalaya" मा, जुन १९६१ प्रकाशन भएको थियो, उक्त पुस्तकमा यस सुरुङको बारे उल्लेख गरेका छन।

25/03/2026

Promote tourism

21/03/2026

साइबेरियन चराहरु आउने
रानी पोखरि, धनुषा

Address

Kathmandu
446000

Website

Alerts

Be the first to know and let us send you an email when Geo-click Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category