07/02/2026
सिन्धुली — जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा निर्वाचन कार्यमा खटिनु भएको टोलीले कार्यालय परिसर वरिपरि रहेको फोहोरको सरसफाइ गरेको छ। निर्वाचनका क्रममा स्वच्छ र व्यवस्थित वातावरण कायम राख्ने उद्देश्यले सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो।