NPL CINE LAB

NPL CINE LAB देखाing तमासा हरु....🎥

Khemraj Rai

30/07/2026

DEAR TEACHER'S😇😇😇
Hi teacher we just want to say that we are thank you your always here for us and we will promise that we will study hard for our dreams we are grateful that you have taught us good manners and considered us as your real children.

15/03/2026

ऊनको स्वीटर'
Laxmi Sunar

जून हेर्नु तिमी, माथी माथी सगरको
म हेर्छु मेरो जून, तिम्रो नजरको

चिना रेखा केही देखाउन्न, म भाग्य फेरौंला
तिमी बिहान सांझ मेरो, तिम्रै बाटो हेरौंला

फूलहरू मुस्काउंछन, तिमीले देख्छौ र ?
पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र ?
लेकैमा कुहिरो पर्खिरहेछ
सिमसिम सिमसिम हिउंपानी बर्षिरहेछ

तिमी बीना तिमी हुनू, नछोएरै हरदम छुनु
भेटिरहनु नपर्खेर, रूझाईरहनु नबर्सेर
ए ऽऽ बुकीफूल
तिमी जस्तै न्यानो, तिमी जस्तै शितल
ऊनको स्वीटर ।
#ऊनकोस्वीटर ゚viralシfypシ゚

NPL CINE LAB

05/03/2026

बरीलै part -2
Nepali Music ゚viralシfypシ゚ NPL CINE LAB

27/02/2026

आजसम्मकै खतरनाक फाइट! नहेरी नछुट्नुहोला। 🔥👀

NPL CINE LAB
Hashtags:

23/02/2026

Singer:- Jagat Nachhiring
Actor:- Gousika Chamling

यसै मिति २०८२ सालमा साकेलाको दिन सुटिङ गरिएको भिडियो ढिलै भए पनि प्रस्तुत गर्न गइरहेको छु।अन्तिम सम्म हेरिदिनु होला र हजुरहरुको सुझाब र भनाइ भएमा कमेन्ट गर्न नबुल्नु होला,,,।🫰🏻💐🙏🏻😊
NPL CINE LAB


Kathmandu The Kathmandu Post Highlights Highlights Nepal Nepali Music

12/02/2026

Just try,,,,,,😅


Highlights Kathmandu The Kathmandu Post
NPL CINE LAB

03/12/2025

एक वर्ष अघिको यो भिडियो बाट नै म फेरि हजुरहरुको माजमा यसै NPL CINE LAB पेज लाई सञ्चालन गर्न चाहन्छु। सके सम्म मनोरञ्जनका लागि music भिडियो र अन्य भिडियो हजुरहरू सामु प्रस्तुत गर्ने छु।त्यसैले यदि हजुरहरुलाई भिडियो राम्रो लागेमा हाम्रो पेजलाई शेयर गरी support गरिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। र आफ्नो केही सुझाव वा भनाइहरु भएमा comment गर्न नभुल्नु होला।

Actors:-
Riyaz Rai, Sushant Rai and Khemraj Rai...


Highlights

Send a message to learn more

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when NPL CINE LAB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share