CR Photography

CR Photography विभिन्न किसिमका इभेन्ट,पार्टी आउटडाेर फोटो तथा भिडियोग्राफीको लागि हामीलाई सम्झिन सक्नुहुन्छ।

Good morning 🌄 🌞 "मन शान्त भए जीवन आफैँ सुन्दर हुन्छ।" बौद्ध परिसरबाट हार्दिक शुभ प्रभात! 🙏??      C.R photographer    🙏...
29/08/2026

Good morning 🌄 🌞
"मन शान्त भए जीवन आफैँ सुन्दर हुन्छ।" बौद्ध परिसरबाट हार्दिक शुभ प्रभात! 🙏??

C.R photographer 🙏♥️

28/08/2026

धागोको एउटा पवित्र बन्धन, अनि जिन्दगीभर साथ दिने समर्पण! 🧵✨

दिदी-बहिनी र दाजु-भाइबीचको अटुट स्नेह, सुरक्षा र विश्वासको महान पर्व रक्षा बन्धन (जनै पूर्णिमा) को अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना! ??
Bandhan
.R. photographer
🥰♥️

27/08/2026

🌸 सुन्दरता आँखाले देखिन्छ,
तर सम्झना तस्वीरमा सधैं बाँच्छ। 📸✨
प्रकृतिको यो सुन्दर पललाई
मेरो क्यामेरामा कैद गर्ने एउटा सानो प्रयास। ❤️
📸 CR Photographer
.R.Photographer


26/08/2026

नमस्ते🙏 म फोटोग्राफर Chakra Rimal. तपाईंका जीवनका विशेष पलहरुलाई फोटो र भिडियो मार्फत सम्झनमा कैद गर्दै आएको छु।
💍 Wedding | 🎂 Birthday | 🙏 Bratabandha
🎉 Events | 📷 Special Moments.................हरुको
गुणस्तरीय , तथा का लागि
C.R. Photographer लाई सम्झनुहोस्। 🎥







25/08/2026

🌿 चन्द्रागिरीको यात्रा ❤️
व्यस्त जीवनबाट केही समय निकालेर चन्द्रागिरीको सुन्दर वातावरणमा रमाउँदै… 🏔️✨
प्रकृतिको सुन्दरता, चिसो हावा अनि मन छुने दृश्यहरू—आजको दिन अझै विशेष बन्यो। 😍
📍 Chandragiri Hills
📸 केही सुन्दर यादहरू क्यामेरामा कैद गर्दै।
घुमफिर कम, यादहरू धेरै! ❤️✨
R. photographer

24/08/2026

📸 तपाईंको विशेष पल, हाम्रो जिम्मेवारी! ❤️
विवाह, जन्मदिन, व्रतबन्ध, पास्नी तथा अन्य शुभकार्यका यादगार क्षणहरूलाई सुन्दर फोटो तथा भिडियोमा कैद गरौँ। 🎥📷
✨ Quality Photography & Videography
📩 फोटो/भिडियोका लागि सम्पर्क गर्नुहोस्।
CR Photographer — तपाईंको याद, हाम्रो कला। ❤️

23/08/2026

📸 के तपाईँलाई थाहा छ ? हरेक तस्बिरमा एउटा कथा लुकेको हुन्छ। र त्यो कथालाई सुन्दर बनाउने मेरो प्रयास हो। ❤️

नमस्ते🙏 म फोटोग्राफर Chakra Rimal. तपाईंका जीवनका विशेष पलहरुलाई फोटो र भिडियो मार्फत सम्झनमा कैद गर्दै आएको छु।

💍 Wedding | 🎂 Birthday | 🙏 Bratabandha
🎉 Events | 📷 Special Moments.................हरुको

गुणस्तरीय , तथा का लागि
C.R. Photographer लाई सम्झनुहोस्। 🎥

यो मेरो कामप्रतिको सानो प्रयास र परिचय हो।
तपाईंको विशेष पल, मेरो क्यामेरामा सधैंका लागि।

📩 Booking का लागि स्क्रीनमा दिएको सम्पर्क नम्बर र फेसबुक आइडीमा सम्पर्क गर्न सक्नुहुनेछ ।









18/08/2026

📸 तपाईंको विशेष पल, हाम्रो क्यामेरामा सदाका लागि सुरक्षित ❤️
विवाह 💍 | Birthday 🎂 | कार्यक्रम 🎉 | Pre-Wedding 💕 | अन्य Photo & Video Shoot
✨ फोटो तथा भिडियो खिच्नुपरेमा सम्झनुहोस् — CR Photographer
🎥 तपाईंको पललाई आकर्षक दृश्यमा,
📷 तपाईंको सम्झनालाई सुन्दर तस्वीरमा।
CR Photographer — Capture Your Moments, Create Your Memories. ❤️
📩 Booking & Details का लागि DM गर्नुहोस्।
सम्पर्क नम्बर 9744238311

17/08/2026

📸 Welcome to CR Photographer ❤️
क्यामेराले क्षण कैद गर्छ,
सम्झनाले जीवनभर साथ दिन्छ। ✨
तपाईंको विशेष क्षण, मेरो क्यामेरामा। ❤️📸
यो नयाँ यात्रामा तपाईंको माया र साथको अपेक्षा छ। 🙏

सम्पर्क नम्बर.:9744238311

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when CR Photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share