Bishal kala kendra

Bishal kala kendra Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bishal kala kendra, Photography Videography, chabahil chowk, Kathmandu.

सम्पुर्णमा गुरु पुर्णिमाको शुभकामना Happy Teacher Day 🙏🙏🙏
29/07/2026

सम्पुर्णमा गुरु पुर्णिमाको शुभकामना
Happy Teacher Day 🙏🙏🙏

BISHAL KALA KENDRA मा सञ्चालन हुने बेसिक देखि एडभान्स सम्मका विभिन्न विषयहरुको कोर्स अनुभवी तथा दक्ष प्रशिक्षकबाट सहज र ...
13/07/2026

BISHAL KALA KENDRA मा सञ्चालन हुने बेसिक देखि एडभान्स सम्मका विभिन्न विषयहरुको कोर्स अनुभवी तथा दक्ष प्रशिक्षकबाट सहज र सुबिधायुक्त तरिकाले सिक्ने अवसर ।

✅ अनुभवी शिक्षक / शिक्षिकाहरुद्वरा पढाईने ।
✅ सहज र सुबिधायुक्त कक्षा कोठाहरु ।
✅ सैद्धान्तिक र प्रयोगात्मक दुवै कक्षा हुने ।
✅ अनलाईन कक्षा तथा होम ट्युसन सेवा प्रदान गरिने ।
✅ रेकर्डिङ स्टुडियो अनि भिडियो प्रोडक्सनको सुबिधा भएको ।
✅ विद्यार्थीहरुको क्षमतावृद्धि अनुसार अवसर प्रदान गरिने ।
✅ कोर्स पूरा गरेपछि प्रमाणपत्र प्रदान ।

⏰ समय : बिहान, दिउँसो र बेलुका
📍 BISHAL KALA KENDRA , चाबहिल, काठमाडौं
📞 985-1441617 , 9860965616
" हामी तपाईंलाई दक्ष मात्रै बनाउदैनौ , तपाईलाई सहि मार्ग अनि सुनौलो अवसर पनि दिलाउनेछौ । "

वरिष्ठ बाँसुरीबादक तथा प्रशिक्षक डा. निरञ्जन भन्डारी गुरुद्वरा यहि श्रावण १ गते बाट बाँसुरी विषयको नयाँ कक्षा संचालन हुँ...
11/07/2026

वरिष्ठ बाँसुरीबादक तथा प्रशिक्षक डा. निरञ्जन भन्डारी गुरुद्वरा यहि श्रावण १ गते बाट बाँसुरी विषयको नयाँ कक्षा संचालन हुँदैछ , त्यसैले तपाईको पनि राम्रो बासुरीबादक बन्ने चाहाना छ भने कृपया चाडै भर्ना गर्नुहोस र आफ्नो सिट सुरिक्षत राख्नुहोस ।
सम्पर्क न . 9851441617 , 9860965616

23/06/2026

बासुरी वादक तथा प्रशिक्षक डा.निरञ्जन भण्डारीज्युको बासुरी प्रस्तुती - " बनेको छ पहाराले यो छाती मेरो , बगेको छ छहारा रगतमा मेरो " ।

photography outdoor practical
07/06/2026

photography outdoor practical

Photography
10/05/2026

Photography

Music class - new admition open ..
06/05/2026

Music class - new admition open ..

Check out bishal kala kendra’s post.

05/05/2026

Address

Chabahil Chowk
Kathmandu
44602

Website

Alerts

Be the first to know and let us send you an email when Bishal kala kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share